प्रेम अन्तर मनको फिलिङ्स हो।
फिल्मको हिरो र रियल हिरोसँगको लभमा के फरक छ ?
फिल्मको हिरोसँग नक्कली लभ हुन्छ। रियल हिरोसँगको लभमा बाजा नै बज्छ।
कस्ता युवक देख्दा लोभ लाग्छ ?
ह्यान्डसम र चार्मिङ युवक देख्दा बोलु-बोलु, टोकु-टोकु जस्तो हुन्छ।
किस के हो पहिलो किसको सम्झना छ ?
किस प्राकृतिक फिलिङ्स हो, पहिलो किस सम्झना छैन तर फिल्ममा नायकहरूलाई गज्जबले गरेकी छु।
आफू कस्ती छु जस्तो लाग्छ ,बोल्ड कि सेक्सी ?
बोल्ड अनि सेक्सी पनि।
सेक्स के हो ?
जीवन चलाउन आवश्यक छ।
हनिमुन कहाँ मनाउ जस्तो लाछ ?
कहाँ भन्नु खै !
बर छान्नु भो त ?
विवाहका बारेमा केही सोचेकी छैन। बर छानेकी छ-छैन म आफैं केही भन्दिन आफैं बुझ्नुहोस्।
नायिकाहरू किन छोटा पहिरन लाउँछन् ?
यो व्यक्तिगत कुरा हो। फेरि थोरै कपडामा सेक्सी देखिन्छ त के गर्ने ?
No comments:
Post a Comment