सम्भोगले मानिसलाई शारीरिक,
मानसिक र भावनात्मक रूपमा स्वस्थ बनाउँछ
सम्भोगको चरम सन्तुष्टिले मानिसको स्वास्थ्यमा ठूलो भूमिका खेलेको हुन्छ। गहन सम्भोगको क्रममा हाम्रो शरीरमा धेरै प्रकारका हर्मोनको मात्रा बढ्नुका साथै सक्रिय पनि हुन्छ। जसले हामिलाई शारीरिक, मानसिक, भावनात्मक रूपमा स्वस्थ बनाउँछ। नियमित सम्भोगले मानिसलाई स्वास्थ्य, स्फूर्ति, तरोताजा बनाउन मद्धत गर्छ। सम्भोगले टेस्टोस्टेरोनको मात्रालाई बढाउँछ। यसले पुरुष प्रजनन् प्रणालिको टिस्यू जसमा पनि टेस्टिज र प्रोस्टे्रटको विकासमा ठूलो भूमिका खेल्छ। यसले हड्डी, स्नायू तन्तु र राम्रो कोलेस्ट्रोलको आपूर्ति गर्छ। यौन शोधकर्ता डा।बिभेर्लिको अनुसार सम्भोग गर्दा इर्न्डोफिन्स तत्व सक्रिय हुन्छ, जसले प्राकृतिक रूपमा शरिरलाई दुखाई ठिक गर्ने काम गर्छ। इर्न्डोफिन्स सक्रिय हुँदा टाउको दुख्ने, बाथ आदि रोगलाई निको बनाउँछ। यसले तनाव र दुखाई निको पार्न ठूलो सहयोग पुर्याउँदछ।
सम्भोगको चरम अवस्थामा डिहाइड्रोइपियनड्रोस्टेरोन नामक हर्मोन सक्रिय हुन्छ। यो हर्मोन एड्रेनल ग्ल्यान्डबाट उत्पादन हुन्छ। जुन हर्मोनले रोगसँग लड्न सक्ने क्षमताको विकास, हड्डीको विकासमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ। महिलाहरूमा अक्सिटोसिन हर्मोन हुन्छ जुन गहन सम्भोगमा धेरैमात्रामा पैदा हुन्छ। यो तत्वले महिलाहरूको मुटुको प्रणाली, हड्डीको बिकासमा प्रत्यक्ष रुपमा फाइदा पुराउँदछ। यि हर्मोनहरूले मुटुलाई स्वस्थ बनाउने काम गर्छ। जस्ले गर्दा हाम्रो आयू पनि बढ्दछ। त्यसैले जति धेरै गहन सम्भोग त्यति धेरै राम्रो स्वास्थ्य हुन्छ।
Subscribe to:
Post Comments (Atom)
नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?
All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com
No comments:
Post a Comment