Translate

Wednesday, October 30, 2013

नेपाली मोडेल दिप शिखा खड्का को चर्तिकला

कुनै लेखकले भनेका छन- ‘नारी जुनार जस्तै हो, जसलाई, केलाउँदै गयो भने रहस्य हराउँदै जान्छ अनि रस मात्र वाँकी रहन्छ । यसैले, नारी रहस्यमै वसेको राम्रो ।’ तर, जव यसको हद नाघिन्छ त्यसपछि त्यो खोक्रो सिवाय केही पनि हुँदैन ।


 नेपाली चलचित्रमा पछिल्लो समयमा आएका केही मोडल तथा नायिकाहरुले आफ्नो सिमा नाध्दै गएपछि नेपाली चलचित्रलाई ‘सी ग्रेड’ र कलाकारलाई पनि यस्तै ग्रेडमा राख्न थालिएको छ । आफ्ना गोप्य अंगलाई खुलेयाम कुनै पुरुषले स्पर्श गरेको वा छर्लङ्ग खुलेयामा देखिने गरी पारदर्शी कपडाले ढाकेको अभिनय गरेका तस्वीर खिचाउन अहिले मोडलहरुवीच होडबाजी छ । ‘शुक्रवार’ साप्ताहिकमा एकजना मोडलले खिचेको फोटोले नेपाली मोडलहरु कता गईरहेका छन् र उनीहरुको उद्देश्य के हो भन्ने वुझ्नै गाह्रो भएको देखिन्छ । भर्खर भर्खर नेपाली मोडलिङमा प्रवेश गर्ने तयारीमा रहेकी दिपशीखा खड्काले गरेको फोटोसुटले के नेपाली नारीहरु पूर्वीय दर्शन त परै जावोस पश्चिमाहरुले तय गरेको लक्ष्मणरेखालाई पनि पार गर्न थालेका हुन् त भन्ने प्रश्न खडा भएको छ । वलिउड होस् या हलिउड मा पनि कुनै पनि मोडलको फोटोसुटमा उसको स्तनको निप्पल देखिदैन । उनीहरुले निप्पल मात्र छोपेर आफ्नो स्तन प्रदर्शन गरेका हुन्छन् । तर, दिपशीखाले खिचेको फोटोमा उनले निसंकोच आफ्नो स्तनलाई भद्दा गरि देखाएकी छिन जसले गर्दा उनको तस्वीरमा ग्लामर हैन, भद्दापन र अश्लिलता मात्र देखिन्छ । फेसन टिभीको मिडनाईट हट शोमा आकल झुकल देखिने दृश्य जस्तो लाग्ने गरी खिचीएको यो फोटोले दिपशीखाले मोडलिङ र सिनेमामा आउनका लागी के सम्मको हद नाघेकी छिन् भन्ने स्पष्ट हुन्छ । दिपशीखाले भुल्नु हुदैनथ्यो कि उनी एकजना नेपाली मोडल हुन् । उनले प्रतिनिधीत्व गर्न खोजेको क्षेत्रले सिङ्गो देश र जनतालाई नै आफ्नै खालको सन्देश प्रवाह गर्ने हिम्मत राख्छ । तर, के यस्तो फोटो खिचेर नेपाली मोडलिङ क्षेत्रको ईज्जत रहला र ?

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com