Translate

Friday, October 25, 2013

गर्लफ्रेण्ड नआएको झोकमा घोडासँग यौनसम्पर्क


लंडनमा रहेका एक अमेरिकन नागरिकले आफ्नी गर्लफ्रेण्ड आफुसँग भेट्न नआएको भन्दै छिमेकीको घोडा माथि यौनसम्पर्क गरेका छन । अंग्रजी पत्रिका “द सन” ले जनाए अनुसार ती युवकलाई छिमेकीको घोडासँग यौनसम्पर्क गरिरहेको बेलामा पक्राउ गरिएको थियो भने उनलाई लंडन प्रहरीले सार्बजनिक रुपमा अश्लिल व्यवहार र आपराधिक अत्याचारको आरोपमा पक्राउ गरि जेल पठाइएको हो । ती युवकले आफुमाथि लागेको आरोप स्विकारेको पनि बताईएको छ ।

रोचक जानकारी , मा प्रकासित भएko






महिलाको स्तन जस्तै अचम्मको फल

संसारमा ठ्याक्कै महिलाको स्तन जस्तो देखिने पनि फल हुँदो रैछ, हो संसारमा यस्ता विचित्र विचित्र किसीमका कुराहरु देख्न पाइन्छ । यो हो भियतनामको लोकप्रिय फल मिल्क मेलन । जुन हेर्दा ठयाक्कै महिलाको स्तन जस्तो देखिन्छ ।

यो फल हेर्दा जति अनौठो र हाँसो लाग्दो देखिन्छ तर खान भने निकै स्वादिलो हुने बताईएको छ । सो फल चाँडै चिनीया बजारमा आउने चिनिया अधिकारीहरुले बताएका छन् । यो फलको बिषयमा इन्टरनेटमा निकै चर्चा भएका छन्, प्रयोगकर्ताहरुले 'स्तान जस्तै फल खान तयार रहनुस्' जस्ता सन्देशका साथ यो फलको फोटाहरु पोस्ट गरिरहेका छन् ।
एजेन्सी समाचार

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com