तपाईको मायालुको ओठ कस्तो छ
बाक्लो वा पातलो ? तपाईलाई कस्तो ओठ देख्नेबित्तिकै चुम्बन गरौँ गरौँ लाग्छ ? किनकी केटीको कामुकता ओठको महत्व पनि शरिरको अरु अङ्गहरु जस्तै हुन्छ । ओठको बनावटले पनि महिलाको कामुकता निर्धारण गर्न सक्छ । हालै गरिएको एक अध्ययनले पातलो ओठ भएका केटी औधी सेक्सी हुन्छन् भन्ने तथ्य बाहिर ल्याएको छ । केटीलाई सेक्सी देखाउने विभिन्न अंगहरमध्ये ओठपनि अग्रपंक्तिमा आउँछ । ओठ बाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले खिचिरहेको हुन्छ । त्यसैले युवतीहरु पनि आफ्नो ओठलाई अझ् सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन् । युवतीहरुको ओठको बनावट पनि फरक–फरक हुन्छ । कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो । कसैको अलि फ्यात्त परेको त कसैको छिमिक्क परेको । यसरी भिन्न खालका ओठ भएका युवतीहरमध्ये कुनचाहि ओठ भएको अझ सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन भएको थियो र त्यो अध्ययनले पातलो ओठ हुने केही तुलनात्मक रुपमा सेक्सी हुने निष्कर्ष निकालेको छ ।
जर्मनीका करिब चार हजार जवान युवतीहरुबीच भएको सो अध्ययनले पातलो ओठ हुनेले पुरुषहरुलाई तत्काल आकर्षित गर्न सक्ने निष्कर्ष निकालेको हो । अध्ययनको क्रममा पातलो ओठ भएका केटी देख्नेबित्तिकै पुरुषहरुमा यौन चाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो । त्यसैले, युवतीहरु आफ्नो ओठ पातलो पार्न चिकित्सकहरु सँग सल्लाह लिने क्रम पनि बढेको छ ।
Subscribe to:
Post Comments (Atom)
नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?
All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com
No comments:
Post a Comment