Translate

Showing posts with label महिला सेना को नग्न तस्बिर. Show all posts
Showing posts with label महिला सेना को नग्न तस्बिर. Show all posts

Tuesday, December 10, 2013

महिला सेना को नग्न तस्बिर

महिला सेना को नग्न तस्बिर 


सोसल नेटवर्किङ साइटमा ४ इजरायली महिला सैनिकले अर्धनग्न फोटो सुट गरेपछि इजरायली सेना विवादमा तानिएको छ । ती महिला सैनिकले तल केवल कट्टु लगाएको र माथि सैनिक पोशाक लगाएका आपत्तिजनक तस्विर खिचेर फेसबुकमा पोस्ट गरे ।
उनीहरुको यस्तो अश्लिल गतिविधीलाई अशोभनिय ठहराउँदै तत्कालै इजारयली सैनिकले अनुशासनको कारवाही अगाडी बढाएको छ । यस्तो तस्विर मिडियामा समाचार बनेर छ्याप्छ्याप्ती आएपछि सेनाले उनीहरुलाई संगठनबाट नै बर्खास्त गरेको छ ।
सबैभन्दा पहिले ती तस्विर इजरायली न्युज एजेन्सी साइट वालाले प्रकाशित थियो भने अमेरिकाको न्यूयोर्क पोस्टले जनाएको छ । तस्विरमा प्रष्ट देख्न सकिन्छ, उनीहरुले शरिरको माथिल्लो भागमा युद्धमा प्रयोग हुने पोशाक लगाएका छन् भने हेलमेट लगाएर खिचेका तस्विरहरु पनि फेसबुकमा अपलोड गरेका छन् ।
विश्वका विभिन्न समाचार साइटहरु उनीहरुको अनुहारभने स्पष्ट रुपमा नदेखिने गरी छोपिदिएका छन् । इजरायली सैनिकले अनुसार यी चारै जना संगठनमा नयाँ भर्ति भएका भनेर दावी गरेको छ । यसघि पनि सोसल नेटवर्किङ साइटमा इजरायली सेनाको बदनाम हुने घटना नघटेको होइन । - (एजेन्सी)

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com