Translate

Tuesday, November 26, 2013

महिलाका गोप्य कुरा



-  विश्वकी सबैभन्दा कम उमेरमा पारपाचुके गर्ने महिला मात्र १० वर्षकी छिन्

- विश्वका प्राय सबै धनी महिलासँग भएको पैसा आफ्नै बलबुताले कमाएको नभई उनीहरूका पति या पिताका कारण भएको बताइन्छ ।

- केही अपवाद छाडेर कुनै पनि महिलाले आफूभित्र कुनै पनि गोप्य कुरा राख्न सक्दिनन् । उनीहरुले आफ्नो मनमा यसरी कुरा राख्ने भनेको मात्र ४७ घन्टा १५ मिनेट मात्र हो । त्यसपछी उनीहरूको मनको कुरा ज्वालामुखी फुटेसरी विस्फोट हन्छ ।

- महिलाहरूलाई भर्खर जन्मिएको सन्तानको हासोले निकै उत्तेजित बनाउने गर्छ । यो उत्तेजना ड्रग्सको शिकार भएका व्यक्ति तड्पिने भन्दा पनि बढी हुने शोधकर्ताहरूले बताएका छन् ।

- महिला र पुरूषले बोल्ने शब्दहरूका सम्बन्धमा के तथ्य फेला परेको छ भने पुरूषहरूले करिब औसत १३ हजार शब्द बोल्दा महिलाहरूले करिब २० हजार शब्द बोल्ने गर्छन् ।

- महिलालाई पुरूष खेलाडीहरूको पसिनाको गन्ध निकै मन पर्छ । यो कुरा प्राचिन रोमको पनि हो, त्यहाँ महिलाहरू लडाकुहरूको पसिनाले आफ्नो अनुहार राम्रो बनाउने गर्थे ।

- बेलायतका प्राय महिलाहरूसँग १९ जोर जुत्ता चप्पल हुने गर्छ र यसमा उनीहरूले मात्र ७ जोर प्रयोग गर्ने गर्छन्, जुन उनीहरूलाई राम्रो लाग्छ ।

- विश्वका धेरै देशमा विवाह भन्दा पहिलेको सेक्सलाई नैतिक रूपमा प्रतिबन्ध गरिएको हुन्छ र विवाह पूर्व महिलाहरू गर्भवती हुनुलाई राम्रो मानिदैन तर, अमेरिकाका ४० प्रतिशत महिलाहरू विवाह पूर्व नै विवाहित हुन्छन् ।

- महिलाहरूले कुनै सामान लिनु पर्यो भने निकै छनोट गर्ने गर्छन् । एक सोधका अनुसार महिलाले आफ्नो जीवनको एक वर्ष त कुन कपडा या कन जुत्ता चप्पल लगाउने भनेर सोच्दैमा बिताउँछन् ।

- एक वर्षमा महिलाहरू औसतमा ३० देखी ६४ पटक रूने गर्छन् भने पुरूषहरू एक वर्षमा मात्र ६ देखी १७ पटक रूने गर्छन् ।

- महिलाहरू पुरूषहरूभन्दा कम झुठो बोल्ने गर्छन् । महिलाहरू दैनिक २ पटक झुठो बोल्छन् भने पुरूषहरू ६ पटक झुठो बोल्छन् ।

- विश्वमा प्रति ९० सेकेण्डमा एक महिलाको गर्भावस्था तथा सन्तान जन्माउने क्रममा मृत्यु हुने गर्छ ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com