Translate

Friday, November 29, 2013

नेपाली मोडल हरुको गाईजत्रा

नेपाली मोडल हरुको गाईजत्रा 


नेपाली मोडेललाई पनि western मोडेल हरुको हावा लगेको छ।
 अैलेको बिक्रिती ले नयाँ पुस्ता लाई नराम्रारी प्रभाब परेको छ। नेपाल म अब बिकिनी पो धेरै बिक्रिहुने भयो।
नेपाल जस्तो पवित्र देशमा यस्तो खराब संस्कारको विकास हुनु मामूली लक्षण होइन । नेपाली सस्कार सुहाउदो लुगा लगाएर मोडेलिङ गर्नु बेश हुन्छ। तर अैले को युवा हरु को सोच सानो कपडा लगौदा आफुलाई स्मार्ट सम्झनछंन।








मोडेलिङ गर्दा देखौनु पर्छ भन्नु छैननी ।
सारी मा पनि त राम्रै देखिनछ नी ।


मोडेलिङ गर्दा देखौनु पर्छ भन्नु छैननी । 
सारी मा पनि त राम्रै देखिनछ नी ।







Pen-drive मा Background Wallpaper हाल्नुहोस्

Pen-drive  मा Background Wallpaper हाल्नुहोस्:

तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ,
 १) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् ।

 २) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर “desktop.ini” नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् । [.ShellClassInfo] IconFile=%SystemRoot%system32SHELL32.dll IconIndex=127 ConfirmFileOp=0 [{BE098140-A513-11D0-A3A4-00C04FD706EC}] Attributes=1 IconArea_Image=”YourPictureName.jpg” IconArea_Text=”0xFFFFFF” VeBRA sources – don’t delete the tag above, it’s there for XXXXX purposes – [ExtShellFolderViews] {BE098140-A513-11D0-A3A4-00C04FD706EC}={BE098140-A513-11D0-A3A4-00C04FD706EC} {5984FFE0-28D4-11CF-AE66-08002B2E1262}={5984FFE0-28D4-11CF-AE66-08002B2E1262} [{5984FFE0-28D4-11CF-AE66-08002B2E1262}] PersistMoniker=Folder.htt PersistMonikerPreview=%WebDir%folder.bmp


३) जहाँ “YourPictureName.jpg” लेखिएको छ त्यसको ठाउमा Background राख्नु पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : “kyamazza.jpg”

४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस् ।

 ५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् ।

 ६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ । ७) तपाईंले यही Trick लाई आफ्नो कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर हेर्नुस्:

Wednesday, November 27, 2013

लीलामीमा कुमारीत्व

लीलामीमा कुमारीत्व 
क्याम्पस पढाई गरिरहकी किसोरीले अन्लाईन मर्फद आफ्नो कुमारीत्व लिलामी गर्न बिश्वो भरिका पुरुषलाई आह्वान गरेकी छन।
 ब्राजिललिअन कर्टिना मीलीन्योरिनी नाम गरिकी युवतीले २०१२ म पनि यसैगरी लिलामिमा रखेकी थिएेन।


एसपटक नयाँ वेबसाईट खोलेर उन्ले पुन लिलामिमा रखेकी छन। ईच्छा हुनेहरुले मेरो जवानी खरिद गर्न सक्छ ' उनले भनीन ।
कुमारीत्व खरिद गर्नेले डिसेम्बर १२ सम्म आह्बेदन दिनसक्नुहुन्छ। कम्तिमा एक लख डलर हुनैपर्छ अन्न्नेथा  आह्बेदन सुक्रिती हुनेछैन। वेब साईट ver gin wanted डट्कम् मा.

भिडियो हेर्नुहोस् 

Tuesday, November 26, 2013

महिलाका गोप्य कुरा



-  विश्वकी सबैभन्दा कम उमेरमा पारपाचुके गर्ने महिला मात्र १० वर्षकी छिन्

- विश्वका प्राय सबै धनी महिलासँग भएको पैसा आफ्नै बलबुताले कमाएको नभई उनीहरूका पति या पिताका कारण भएको बताइन्छ ।

- केही अपवाद छाडेर कुनै पनि महिलाले आफूभित्र कुनै पनि गोप्य कुरा राख्न सक्दिनन् । उनीहरुले आफ्नो मनमा यसरी कुरा राख्ने भनेको मात्र ४७ घन्टा १५ मिनेट मात्र हो । त्यसपछी उनीहरूको मनको कुरा ज्वालामुखी फुटेसरी विस्फोट हन्छ ।

- महिलाहरूलाई भर्खर जन्मिएको सन्तानको हासोले निकै उत्तेजित बनाउने गर्छ । यो उत्तेजना ड्रग्सको शिकार भएका व्यक्ति तड्पिने भन्दा पनि बढी हुने शोधकर्ताहरूले बताएका छन् ।

- महिला र पुरूषले बोल्ने शब्दहरूका सम्बन्धमा के तथ्य फेला परेको छ भने पुरूषहरूले करिब औसत १३ हजार शब्द बोल्दा महिलाहरूले करिब २० हजार शब्द बोल्ने गर्छन् ।

- महिलालाई पुरूष खेलाडीहरूको पसिनाको गन्ध निकै मन पर्छ । यो कुरा प्राचिन रोमको पनि हो, त्यहाँ महिलाहरू लडाकुहरूको पसिनाले आफ्नो अनुहार राम्रो बनाउने गर्थे ।

- बेलायतका प्राय महिलाहरूसँग १९ जोर जुत्ता चप्पल हुने गर्छ र यसमा उनीहरूले मात्र ७ जोर प्रयोग गर्ने गर्छन्, जुन उनीहरूलाई राम्रो लाग्छ ।

- विश्वका धेरै देशमा विवाह भन्दा पहिलेको सेक्सलाई नैतिक रूपमा प्रतिबन्ध गरिएको हुन्छ र विवाह पूर्व महिलाहरू गर्भवती हुनुलाई राम्रो मानिदैन तर, अमेरिकाका ४० प्रतिशत महिलाहरू विवाह पूर्व नै विवाहित हुन्छन् ।

- महिलाहरूले कुनै सामान लिनु पर्यो भने निकै छनोट गर्ने गर्छन् । एक सोधका अनुसार महिलाले आफ्नो जीवनको एक वर्ष त कुन कपडा या कन जुत्ता चप्पल लगाउने भनेर सोच्दैमा बिताउँछन् ।

- एक वर्षमा महिलाहरू औसतमा ३० देखी ६४ पटक रूने गर्छन् भने पुरूषहरू एक वर्षमा मात्र ६ देखी १७ पटक रूने गर्छन् ।

- महिलाहरू पुरूषहरूभन्दा कम झुठो बोल्ने गर्छन् । महिलाहरू दैनिक २ पटक झुठो बोल्छन् भने पुरूषहरू ६ पटक झुठो बोल्छन् ।

- विश्वमा प्रति ९० सेकेण्डमा एक महिलाको गर्भावस्था तथा सन्तान जन्माउने क्रममा मृत्यु हुने गर्छ ।

Cute animals Babies

Cute Animals Babies:





महिनावारी र सम्भोगका केही रोचक तथ्य

महिनावारी र सम्भोगका केही रोचक तथ्य 

 महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तर पनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।


महिनावारी हुँदा बग्ने रगत खराब रगत हो भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

यदि महिला वा पुरुषमध्ये एकजना एच आइ भी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासाग यौन सम्पर्क गर्दा कुनै प्रकारको यौन रोगको भय हुँदैन् ।

महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन तर, यौन सम्पर्कपछि राम्ररी सफा गर्नु पर्दछ ।

 महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत भएको चिकित्सकहरुको भनाइ रहेको छ । महिनावारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

 महिनावारीका बेला गरिने सम्भोग पाप होइन, यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।


 महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन, सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

 महिनावारीका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, पहिलो चरमोत्कर्षका बेला शरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।

महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तर पनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

Monday, November 25, 2013

प्रेम सम्बन्द को रासिफल




प्रेम सम्बन्द को रासिफल


मेषः मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे होस्, मेष राशिका लागि आकर्षणको पहिलो केन्द्र सिंह राशिसँग हुन्छ भने लामो समयपछि मकर र कुम्भसँग हुन्छ। मेष राशिका व्यक्तिहरूले प्रेम प्रस्ताव राख्दा बिहानको समय रोज्नु उपयुक्त हुन्छ। धेरैजसो युवा बेलुकीपख प्रेम प्रस्ताव राख्छन्। यो मेष राशिका लागि लाभदायक हुँदैन। मेष राशि सूर्यसँग सम्बन्धित भएकाले सूर्योदयसँगै प्रेम प्रस्ताव राख्नु उपयुक्त हुन्छ। मन्दिरमा पूजा गर्ने निहुँले भेट्नु दुवैका लागि राम्रो हुन्छ। सूर्योदयका बेला दुवैजना आ-आफ्नो घरमा हुने भएकाले त्यही बेला भेट्न असम्भव भएको अवस्थामा फेसबुक वा अन्य इलेक्ट्रोनिक्स माध्यमबाट प्रपोज गरे पनि हुन्छ। यो राशि भएका व्यक्तिहरूको लेखाइभन्दा बोली बढी प्रभावकारी हुने भएकाले म्यासेजभन्दा बोलीको प्रयोग गर्नु बढी हितकर मानिन्छ।
मेष राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्दा अनिवार्य रूपमा रातो रङ्गको कुनै एउटा वस्त्र धारण गर्नुपर्छ। भेटमा पूर्व दिशा फर्किएर प्रपोज गर्दा त्यसको प्रभाव बढी हुन्छ। प्रस्ताव राख्दा खाली हातभन्दा गिफ्ट दिनु उपयुक्त हुन्छ। यस्तो उपहारलाई झल्लर भएको कपडाले बेर्नु राम्रो मानिन्छ। यस्तो उपहार विशेष गरी माटोले बनेका सामग्रीसँगै रातो र पर्पल रंगले रंगिएका अक्षर प्रयोग भएका कार्ड दिनु राम्रो मानिन्छ।
मेष राशि भएका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई तेलमा तारेको तथा पोलेर तयार गरिएका परिकारहरू ख्वाउनु उपयुक्त हुन्छ। आफ्ना प्रियजनलाई लिएर डेटिङमा जाने हो भने उज्यालो र एकान्त ठाउँ रोज्दा प्रेममा सफलता प्राप्त हुन्छ। यो राशि भएकाहरूले आफ्नो भ्यालेन्टाइनलाई निधारमा किस गर्नु प्रभावकारी हुन्छ।
नोटः मेष राशि भएका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई भेट्न जाँदा कुनै पनि साधन प्रयोग नगर्नु नै लाभदायक हुन्छ।


वृषः यो राशिका लागि प्रेम गर्न सर्वाधिक उपयुक्त राशि कन्या हो। वृष राशिका व्यक्तिहरूले मिथुन, वृश्चिक तथा मकर राशिका व्यक्तिसँग पनि प्रेमसम्बन्ध अघि बढाउन सक्छन्। वृष राशि भएका व्यक्तिहरूले सूर्य उदय भएको चार घण्टाभित्र प्रेम प्रस्ताव राखिसक्नुपर्छ। प्रेम भैसकेका व्यक्तिहरूले पनि आफ्नो भ्यालेन्टाइनप्रति बिहान ६ बजेदेखि १० बजेभित्रमा प्रेम दर्साउनुपर्छ। यो राशिका व्यक्तिहरूको बोलीको प्रभाव कम हुने भएकाले प्रत्यक्ष भेट्नुभन्दा विद्युतीय सञ्चारमाध्यममार्फत प्रपोज गर्नु बढी प्रभावकारी हुन्छ। फोनबाट प्रेम प्रस्ताव राख्दा पश्चिम दिशा फर्किएर छोटो-मीठो भाषा प्रयोग गर्नु उपयुक्त हुन्छ। प्रपोजपश्चात्को भेटमा प्रेमी वा प्रेमिकाले क्रिम कलरको पहिरन प्रयोग गर्न सक्छन्। यो राशिका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई पशुपन्छीहरूका चित्र वा मूर्ति उपहार दिनु राम्रो हुन्छ। भ्यालेन्टाइन कार्ड दिँदाचाहिँ चाँदी रंगको वा चाँदीका फ्रेम भएको उपहार प्रदान गर्नु उपयुक्त हुन्छ।
रेस्टुराँ जाँदा गोलो आकारका गुलिया परिकार खानु उपयुक्त हुन्छ। यसले प्रेममा विश्वास जागृत गराउँछ। डेटिङ स्पटमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरू उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई माया व्यक्त गर्न बोलीभन्दा बढी व्यवहार प्रदर्शन गर्नु उपयुक्त हुन्छ। किस गर्दा घाँटीको दायाँ-बायाँ गर्न सकिन्छ।
नोटः वृष राशि भएका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई भेट गर्न जाने क्रममा अनाथ वा वद्धवृद्धाहरूको सेवा गरे योजना सकारात्मक रूपमा पूरा हुनेछ।



मिथुनः यो राशिको तुला राशिसँगको केमेस्ट्री उत्तम हुन्छ। यद्यपि यो राशिका व्यक्तिहरूको प्रेम धनु, वृष र मिन राशिसँग पनि राम्रो हुने देखिन्छ। मिथुन राशिका व्यक्तिहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा अथवा बेलुकी सूर्य अस्ताएपछि प्रेमप्रस्ताव राख्नु उत्तम हुन्छ। यो राशिका व्यक्तिले हरियो वा नीलो रङ्गका वस्त्रको प्रयोग गरी उत्तर फर्किएर सार्वजनिक रूपमा उद्घोष गर्दै प्रस्ताव राख्नुपर्छ। यो शैलीको प्रस्ताव उनीहरूको भ्यालेन्टाइनले रु चाउने देखिन्छ। यदि सार्वजनिक रूपमा उद्घोष गर्दै प्रपोज गर्ने मन नभए सार्वजनिक ठाउँमा कुनै चित्रकला देखाएर अथवा कुनै सजावटी सामग्रीको माध्यमबाट पनि प्रपोज गरे सफलता हासिल गर्न सकिन्छ। यो राशिका व्यक्तिहरूको प्रभावकारिता नै सार्वजनिक स्थानमा हुने भएकाले यसो गर्नुपरेको हो। मिथुन राशिका व्यक्तिले उपहार दिँदा चलायमान, आवाज निस्कने, बत्ती बल्ने सामग्री दिए सजिलै आफ्नो भ्यालेन्टाइनलाई प्रभावमा पार्न सकिन्छ। भ्यालेन्टाइन कार्डचाहिँ रेक्ट्याङगुलर सेपमा नीलो मसीले लेखिएको हरियो कार्ड प्रयोग गर्नु राम्रो हुन्छ। खानेकुरामा पिरो र अमिलो परिकार प्रयोग गर्दा सम्बन्धमा मिठास आउँछ। डेटिङ स्पटका लागि मेला, सिनेमा हलजस्ता भरिभराउ स्थल वा फल फल्ने बगैंचा रोज्नु राम्रो हुन्छ। माया व्यक्त गर्दा दायाँ हातका औंलाहरूमा चुम्बन गर्दा प्रेम प्रगाढ हुन्छ।
नोटः मिथुन राशिका व्यक्तिहरूले आफ्नो भ्यालेन्टाइनलाई भेट्न जाँदा घरको दैलोबाट आफ्नो दायाँ खुट्टालाई पहिले निकाले प्रेमप्रस्तावका बेला आउने बाधा-अवरोधहरू हटेर जानेछन्।


कर्कटः केही टेढो चाल चल्ने राशिका रूपमा चिनिने कर्कट राशिका लागि वृश्चिक राशि भएका व्यक्ति सर्वोत्तम हुन सावित हुनसक्छ। त्यसबाहेक मेष र कुम्भ राशि भएका व्यक्तिहरूसँग पनि प्रेम गर्दा फरक पर्दैन। यो राशिका व्यक्तिले सेतो, खैरो अथा नीलो रङ्गको वस्त्र लगाएर पूर्व दिशातर्फ र्फकंदै दुई अर्थ लाग्ने शब्द प्रयोग गरी प्रपोज गरे सकारात्मक उत्तर आउनेछ।
उपहार दिँदा पनि अनौठो आकार-प्रकारका जनावरहरूको मूर्ति अथवा अध्ययन सामग्री दिनु राम्रो हुन्छ। त्यसैगरी क्याल्कुलेटर, मोबाइल वा कम्प्युटर जस्ता उपहार पनि उपयुक्त हुन्छन्। यो राशिका व्यक्तिले भ्यालेन्टाइन कार्डका रूपमा खैरो गातामा भित्र गाढा रातो अक्षरले धेरै पृष्ठमा धेरै कुरा लेखिएका कार्ड दिनु सर्वोत्तम हुन्छ। खानेकुरामा शाकाहारी भोजनभन्दा मांसाहारी भोजन राम्रो मानिन्छ। डेटिङका लागि तलाउ, पोखरी तथा खोला, नदी वा जनावरहरू भएका स्थानमा जानु उत्तम हुन्छ। चुम्बन गर्ने हो भने टाढैबाट फ्लाइङ किस गर्नु प्रभावकारी हुनसक्छ।
नोटः आफ्नो भ्यालेन्टाइनलाई प्रपोज गर्दा छालाजन्य पर्स, बेल्ट एवं तिखा सामग्री बोकेर जानु राम्रो मानिँदैन।


सिंहः यो राशि भएका व्यक्तिका लागि मेष राशिसँगको प्रेम सर्वोत्तम हुन्छ। यद्यपि सिंह राशिका व्यक्तिको प्रेम सिंह राशिकै व्यक्तिसँग पनि सफल हुने देखिन्छ। सिंह राशिका व्यक्तिले प्रेम प्रस्ताव राख्दा मध्यान्ह १२ देखि ३ बजेसम्मको समय छान्नु उपयुक्त हुन्छ। प्रेम प्रस्ताव इमेल वा कुनै पनि इलेक्ट्रोनिक्स डिभाइसको सहायताले गर्नु फलदायी हुन्छ। यद्यपि इमेल वा सन्देश पठाउन भने १२ देखि ३ बजेबीचको समय नै छान्नुपर्छ। प्रेम प्रस्ताव राख्दा वा लेख्दा गाढा रातो, गाढा नीलो तथा गाढा सुन्तला रङ्गको पहिरन लगाएर दक्षिण दिशा र्फकनु उपयुक्त हुन्छ। भेटेरै प्रस्ताव राख्ने हो भने सैनिकझैं सिधा उभिएर आत्मविश्वासका साथ आँखामा आँखा जुधाएर प्रेमप्रस्ताव राख्नुपर्छ। उपहार दिँदा शिर ठाडो राखेर दिनुपर्छ। उपहार दिँदा धेरै गोजी भएका, धेरै चेन भएका, धेरै बटम भएका वा धेरै रंग प्रयोग भएका बाक्ला पहिरन छान्नु उत्तम हुन्छ। भ्यालेन्टाइन कार्ड पनि केही फरक हुनु आवश्यक छ। बाहिरी आवरणमा प्वाल तथा गाढा रातो गाता भएको कार्ड प्रयोग गर्नु राम्रो हुन्छ। भे टघाटपछि खाने परिकारमा चकलेट तथा केकजस्ता गुलिया र कोमल मिठाई खानुपर्छ। भे टघाटका लागि रेस्टुराँका रुफटपमा बस्नु वा अग्लो स्थानमा रहेको प्राकृतिक सौन्दर्यले भरिएका स्थान रोज्नुपर्छ। आफ्नो भ्यालेन्टाइनलाई किस गर्ने हो भने ओठ उपयुक्त अङ्ग हुनसक्छ।
नोटः सिंह राशिका व्यक्तिहरूले प्रपोज गर्ने क्रममा आफ्नो शिर टोपी वा सलले अथवा अन्य कुनै कपडाले छोपे भाग्य वृद्धि हुँदै प्रेम अटुट रहन्छ।




कन्याः कन्या राशि भएका व्यक्ति कोमल हुन्छन्। यस्ता व्यक्तिले वृष राशि भएका व्यक्तिसँग सम्बन्ध बढाउनु राम्रो हुन्छ। कन्या राशिको संगत तुला, धनु तथा मिन राशिसँग हुँदा पनि प्रेमले सफलता पाउँछ। यो राशि भएका व्यक्तिले पे्रमप्रस्ताव राख्दा मध्याह्न ३ देखि साँझ ६ बजेको समय रोज्नु उपयुक्त हुन्छ। चन्द्रमा र बुध ग्रहको प्रभावका कारण यी राशि भएकाहरूले हरियो वा सेतो रङ्गका वस्त्र धारण गर्नु उपयुक्त हुन्छ। आफूलाई मन पर्ने रङ्गको कपडामा प्रेमका शब्दहरू लेखेर पश्चिम दिशा फर्किएर दिए प्रेम प्रस्ताव स्वीकार हुनसक्छ। उपहारका लागि काठले बनेका सामग्री दिनु प्रभावकारी हुन्छ। भ्यालेन्टाइन कार्ड दिँदा फुलबुट्टाले भरिपूर्ण भएका गातारहित कार्ड रोज्नु राम्रो हुन्छ। पे्रमप्रस्ताव राख्दा कमै बोल्नु उपयुक्त हुन्छ। बोल्नुपर्ने अवस्थामा सकेसम्म पश्चिम दिशातर्फ नै फर्किएको हुनुपर्छ। आफ्ना प्रेमी वा प्रेमिकालाई डिनर अथवा लन्च गराउने सोच छ भने आफ्नै हातले बनाएको अन्नको परिकार ख्वाउँदा प्रेमले प्रगाढ रूप लिन्छ। डेटिङका लागि फन पार्कजस्ता बालबालिका खेल्ने स्थान रोज्नु राम्रो हुन्छ। समय मिले वा प्रेम स्वीकृत भएको अवस्थामा आफ्नो व्यक्तिलाई गालामा चुम्बन गर्नु राम्रो हुन्छ।
नोटः कन्या राशि भएको व्यक्ति पुरुष भए रातो रङ्गको टीका निधारमा लगाएर डेटिङमा जानुपर्छ भने स्त्री भए रातो रङ्गको नेल पोलिस प्रयोग गर्नुपर्छ।


तुलाः यो राशिका लागि सर्वाधिक प्रिय राशि मिथुन हो। मेष र मकरसँगको प्रेमसम्बन्ध पनि सकारात्मक रहन्छ। यो राशि भएका व्यक्तिले प्रेम प्रस्ताव राख्ने उत्तम समय साँझ ६ देखि ९ बजेसम्म मानिन्छ। बिहानै पे्रम प्रस्ताव राख्ने हो भने आफ्नो शयन कक्षको पूर्व उत्तर कुनामा फर्किएर म्यासेज वा अन्य विद्यूतीय सञ्चारमाध्यम प्रयोग गर्न सकिन्छ। प्रेमप्रस्ताव राख्दा सुन्तला वा कलेजी रङ्गका पहिरन लगाए पे्रम सफल हुने सम्भावना बढी हुन्छ। उपहारका लागि अर्धतरल पदार्थबाट बनेका सामग्रीहरू जस्तै स्याम्पो, तेल, क्रिम, लोसन आदि प्रभावकारी हुन्छन्। भ्यालेन्टाइन कार्डका रूपमा सुन्तला तथा कलेजी रंगको खोल एवं मधुरो अक्षरमा लेखिएका अण्डा आकारको कार्ड दिनु राम्रो मानिन्छ। खानेकुरामा मिक्स आइटमले सजिएका परिकार ख्वाए माया बराबर हुने विश्वास गरिन्छ। यो राशि माथि मंगल ग्रहको प्रभाव रहने हुँदा डेटिङ जाँदा खुला जमिनमा बसेर दुःख सुख साटे आगामी जीवन सुखमय रहनेछ। यो राशिका व्यक्तिले माया व्यक्त गर्दा न्यानो अगालोमा बाँध्नु उपयुक्त हुन्छ।
नोटः तुला राशि भएका व्यक्तिले थप सम्बन्ध विस्तार गर्न भने प्रत्येक दिन रातो माटोलाई दाँया हातको मुठ्ठीमा राखेर दक्षिण तर्फ र्फकनुपर्छ। एकछिन् मुठ्ठीमा बाँधेपछि उक्त माटो विसर्जन गर्नुपर्छ। यो कार्य नियमित गर्दा शरीर भित्र भएका नकारात्मक उर्जाहरू नष्ट हुन्छन्।



वृश्चिकः यो राशिका लागि कर्कट राशि उपयुक्त मानिन्छ। यसबाहेक सिंह र कन्या राशि भएका व्यक्तिसँग पनि वृश्चिक राशिको सम्बन्ध गाढा हुन सक्छ। गुलाबी र सेतो रङ्गको पहिरन लगाएर पूर्व दिशामा फर्किएर प्रेम प्रस्ताव राख्नुपर्छ। यो राशि भएका व्यक्तिहरूले कुनै पनि माध्यम प्रयोग नगरी सीधै प्रस्ताव राख्न सक्छन्। प्रेम प्रस्ताव राख्ने समयका हकमा सूर्यास्त बढी प्रभावकारी हुन्छ। उपहारमा मनोरञ्जनका सामग्रीहरू दिनु राम्रो हुन्छ। भ्यालेन्टाइन कार्डका रूपमा सेलिब्रेटीहरूका तस्बिर छापिएका चम्किला सेता तथा गुलाबी गोलाकार कार्ड प्रयोग गर्दा सकारात्मक रूपमा ग्रहण हुन सक्छ। वृश्चिक राशिमा शुक्र ग्रहको प्रभावका कारण गुलिया पदार्थहरू मह र तरल पर्दाथहरूलाई चाँदीको भाडामा राखेर ख्वाए प्रेमी-प्रेमिकाको सोच सकारात्मक हुनेछ। डेटिङका रूपमा प्रियजनलाई फिल्महल, कन्सर् ट, पव, डिस्कोजस्ता ठाउँमा लान सकिन्छ। यस्ता स्थानमा जान मन नहुनेले आफ्नो भ्याले न्टाइनसँग गीत गाउने एवं गाउन लगाए सम्बन्धको डोरी बलियो हुन्छ। वृश्चिक राशि भएका व्यक्तिले प्रियजनको दुवै आँखामा चुम्बन गर्नु राम्रो मानिन्छ।
नोटः वृश्चिक राशिका व्यक्तिले आफ्नो भ्यालेन्टाइनलाई भेट्न जाँदा चाँदीले बनेका गहना प्रयोग गर्दा सम्बन्ध प्रगाढ हुन्छ।



धनुः यो राशि आज्ञाकारी भएकाले कुम्भ राशिसँगको प्रेमसम्बन्ध निकै राम्रो हुन्छ। त्यसबाहेक मेष र सिंह राशि भएका व्यक्तिसँग अफेयर चलाउँदा पनि सकारात्मक परिणाम आउँछ। यस पटकको भ्यालेन्टाइन्स डे बिहिबार परेकाले यो राशिमा बृहस्पति ग्रहको प्रभाव पर्छ। फलस्वरूप यो दिन धनु राशिका व्यक्तिले जुनसुकै राशिका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्दा त्यसको प्रभाव अन्य दिनको तुलनामा बढी हुन्छ। सूर्य अस्त हुने समयमा दक्षिण दिशातर्फ फर्किएर फोनका माध्यमबाट प्रेम प्रस्ताव राख्नु सबैभन्दा प्रभावकारी हुन्छ। यो समयमा धनु राशिले पहेंलो रंगको कुनै एउटा पहिरन लगाएको हुनुपर्छ। यसरी प्रस्ताव राख्दा फोनलाई दुई हातले समाउनुपर्छ। यदि आफ्नो प्रेमप्रति निकै विश्वास छ भने आफ्नो भ्यालेन्टाइनको दुई हात समाएर झुकेको शीरले प्रेम प्रस्ताव राख्नुपर्छ। बाँस अथवा कागजले बनेका सामग्रीहरू उपहार दिँदा माया बढी प्रगाढ हुनेछ। यो राशि भएका व्यक्तिले भ्याले न्टाइन कार्डचाहिँ पहेलो रंगको गातामा रातो थोप्ला भएका त्रिकोण आकारमा रोज्नुपर्ने हुन्छ। प्रपोजपश्चात् शुद्ध साकाहारी त्यसमाथि पनि रस बढी भएका फल दुई हातले ख्वाइदिए आफ्नी भ्यालेन्टाइनको मन कोमल हुन्छ। डेटिङका लागि दूबो भएका बगंैचा तथा पहेंला रङ्गका फूल भएको ठाउँ रोज्नुपर्छ। डेटिङको बेला आफ्नो भ्यालेन्टाइनलाई थप प्रभावित तुल्याउने हो भने शिर अथवा निधारमा चुम्बन गर्न सकिन्छ।
नोटः धनुराशि भएका व्यक्तिले प्रपोज गर्दा आफ्ना हातखुट्टाका नङहरू काटेर सफा हुँदै दायाँ हातको नाडीमा पहंेलो धागो बाँधे बृहस्पति ग्रहको सकारात्मक प्रभाव पर्नेछ।

अचम्म अचम्मको कुरा

१ भाले आमा 
जन्तु जगतमा समुद्री घोडा एक यस्तो प्रजाती हो, जसमा भालेले वँच्चा जन्माउँछ वास्तवमा भालेको पेटमा एक प्रकारको थैली हुन्छ । जहाँ पोथिले निकालेको अण्डा भालेले राख्दछ । जव ति अण्डाहरुबाट वच्चा निस्कन्छ्न तव यस्तो लाग्छ कि भालेले वच्चा जन्माउँदो रहेछ ।
____________________

_______________________________


२.कछुवलाई मृत्युदण्ड 
हत्याको अभियोगमा जुलाई 1981 मा एक कछुवालाई मृत्युदण्ड्को सजाए सुनाइएको थियो । द्क्षीणि अफ्रीका को क्यासिनको एक गाउँमा त्यहाँका आदिवासिहरुको ६ जना मानिसको हत्याको शंकामा एक कछुवालाई दोषी ठहप्याएको थियो । उनिहरुको विश्वास थियो कि कुनै जादुद्रारा कछुवाले नै ति मानिस हरुलाई मारेको हुनु पर्दछ । त्यो कछुवालाई साङ्लोद्रारा रुखमा बाँधियो पछी सरकारले त्यो मृत्युको जाँच गर्ने कसम खाएपछी मात्र उक्त कछुवालाई मुक्त गराइ जीवनदान दिएको थियो ।
___________________________________________________


३.दुई प्रकार को दुध
पोथी रातो कंङगारू एकै समयमा आफ्नो स्तन वाट दुइ प्रकारको दुध दिने गर्दछ । यस्तो प्रकारको कंङगारू प्राय अष्ट्रेलियामा पाइन्छ ।
___________________________________________________
३.यस पृथ्वीमा भएका प्राय सबै प्राणिहरु कानले सुन्ने गर्दछन । तर कृकेट्स नामक जिव घुडाले सुन्द्छ भन्ने सिकडा नामक समुन्द्री जिव पेट्ले सुन्ने गर्दछ ।
४. सर्वाधिक टाटु
न्युजिल्यान्डका लक्की डाइमण्ड रिच को शरिरमा सर्वाधिक टाटु भएका व्यक्ती हुन । उनको शरिर मा छाला देखिने भागभरी टाटु छ । उनको आफ्नो शरिरमा १ सय भन्दा बढी टाटु आटिस्ट्को सहयोगमा १ हजार भन्दा बढी घन्टा खर्चेर टाटु खोपाएका हुन ।
___________________________________________________
५.सबैभन्दा लामो रोष्ट
मेक्सिकोमा वार्षिक रुपमा आयोजना हुने रोष्ट डि रियास महोत्सवमा यो वर्ष तयार पारिएको रोष्ट अहिले सम्मकै सवार्धिक लामो मानियो । ६ सय २० मिटर लामो रोष्ट १२ हजार किलोग्रामको थियो । उक्त परिकार २ लाख ५० हजार व्यक्तिलाई खान दिइएको थियो ।
___________________________________________________
५.तिब्र गतिको पौडि
सबैभन्दा तिब्र गतिले पौडी खेल्न सक्ने मनिसले प्रतिघन्टा सढे ९ किलोमिटर दुरी पार गर्न सक्छ भने सोही समयमा डल्फिन्ले ५६ किलोमिटर दुरी पार गर्न सक्छ ।
___________________________________________________
६.मुसा
पानी नपिई लामो समय सम्मा वाँच्चने प्राणी उटँलाई मनिए पनि अनुसन्धानले उटँभन्दा मुसा लामो समय सम्म पानी नपिई वाँच्न सक्ने देखाएको छ ।
___________________________________________________
७.बढी तौलको मस्तिष्क
मनिसको मस्तिष्कको तौल सरदर १ हजार ३ सय ७५ ग्राम हुन्छ । रुसका उपन्यासकार तुर्गनेमको मस्तिष्कको तौल २ हजार २१ ग्राम थियो ।

Sunday, November 24, 2013

सबैभन्दा ठूलो सामूहिक सेक्स

!६. सबैभन्दा ठूलो सामूहिक सेक्सजापानमा २ सय ५० जोडिले एकैपटक एकैस्थानमा सम्भोग गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक सेक्सको रेकर्ड कायम गरेका छन् । यसबारेमा हामीले अनलाइन खबर मार्फत खबर दिइसकेका छौँ ।

२. सबैभन्दा ठूलो योनी
विश्वमा अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।
३. सबैभन्दा बढि बच्चा पाउने महिला
६९ जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी हुन् ।
४. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति
हस्तमैथुन मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर टाढासम्म विर्य फाल्न सफल भएका थिए ।
५. विश्वकी सबैभन्दा वृद्धा वेश्या
ताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि लगातार यौनपेशा अँगाल्दै आएकी छिन् ।

६. सबैभन्दा ठूलो सामूहिक सेक्सजापानमा २ सय ५० जोडिले एकैपटक एकैस्थानमा सम्भोग गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक सेक्सको रेकर्ड कायम गरेका छन् । यसबारेमा हामीले अनलाइन खबर मार्फत खबर दिइसकेका छौँ ।
७. एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स गर्ने महिला
९ सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर अमेरिकाकी लिजा स्प्राक्सले यो रकेर्ड राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत रहेकी लिजाले सन् २००४ मा यो रेकर्ड राखेकी हुन् । उनको यो रेकर्ड तोड्न अहिलेसम्म कुनै महिला अघि सरेका छैनन् ।
८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन
जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् ।
९. सबैभन्दा पाका बाबु
भारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए । उनले आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न नभ्याएको उनी बताउँछन् ।
१०. विश्वको सबैभन्दा लामो लिंग
विश्वमा अहिलेसम्म रेकर्डमा रहेको सबैभन्दा लामो लिंगको लम्बाइ साढे १३ इन्च अर्थान् ३४ सेन्टिमिटर छ । २० औँ शताब्दीको पूर्वार्धमा डाक्टर रोबर्ट डिकिन्सनले बेलायतमा उक्त लिंगको अभिलेखिकरण गरेका हुन् । उक्त लिंगको मोटाइ १६ सेन्टीमिटर थियो ।

महिलाका स्तन बारे रोचक तथ्य


महिलाका स्तन बारे रोचक तथ्य


1. बायाँ स्तन ठूलो हुन्छस् महिलाहरुको दुई स्तन मध्ये बायाँको स्तन दायाँको भन्दा केही ठूलो हुने बताइएको छ । दुई स्तन कहिल्यै पनि एउटै साइजको नहुने अध्ययनको दावी छ । यस्तै, निप्पलको आकार पनि फरक फरक हुने गर्छ भने दिशा समेत फरक(फरक हुने गर्छ ।
2. स्तनको वरिपरी रौ हुन्छस् महिलाको स्तनको वरीपरीरौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रंग अनुसार नै स्तन वरपरको रंग फरक हुने बताइएको छ ।
3.  तौल ०.५ किलोग्रामस् महिलाहरूको स्तनको तौल औसत ०।५ किलो ग्राम हुन्छ । अध्ययनका अनुसार महिलाहरुको स्तनमा उनीहरुको शरिरमा हुने चिल्लो पदार्थको ४(५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको स्तन उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ ।

4.  ठुलो बनाउन स्तनको सल्यक्रियास् महिलाहरुले आफूलाई आकर्षक देखाउनका लागि अहिले स्तनको शल्यक्रिया गर्ने गरेका छन् । विश्वका करिब २० लाख महिलाले आफ्नो स्तनको शल्यक्रिया गरी स्तनको आकारलाई ठुलो बनाएका छन् । आफूलाई आकर्षक बनाउन या अरूलाई आफूतिर आकर्षित गर्नका लागि महिलाहरुले स्तनको शल्यक्रिया गर्ने गरेको बताइन्छ ।

5. रिसाउँदा ठूलोस् महिलाहरूको स्तन सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुने अध्ययनकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार महिलाहरू रिसाएको बेला महिलाको स्तन समेत फुक्ने गर्छ ।

6. स्तन उफ्रने समस्यास् हिड्दा होस् या जगिङ गर्दा या त कुनै काम गर्दा महिलाहरुको स्तन बढी नै उफ्रने गर्छ । यसले महिलाहरुलाई थप स्वास्थ्य समस्या उत्पन्न गराउन सक्ने बताइएको छ । यसले महिलालाई स्तन दुखाई समस्या बढाउने हुनाले महिलाले भित्रि वस्त्र ठिकसँग प्रयोग गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको रहेको छ। उनीहरूले यदी भित्री वस्त्र मिलाएर लगाउने हो भने स्तनको दुखाईबाट बच्न सकिन्छ ।

7. स्तनको आकार बिग्रिनेस् महिलाको स्तनको आकार बिग्रिन पनि सक्छ अर्थात् अनावश्यक थेप्चिने तथा आकारमा फरक किसिमको परिवर्तन आउने हुन सकरुछ , यसका लागि महिलाले विषेश गरी सुत्ने बेलामा ध्यान दिनुपर्छ । सुतेको बेलामा निरन्तर एकै तरिकाले स्तन थिचिने र बारम्बार एकै तरिकाले सुत्दा स्तन एकैठाऊँमा थिचिने हुँदा पनि स्तनको आकार सोही थिचाइका कारण बिग्रिन सक्छ । त्यसका लागि महिलाले सकेसम्म कोल्टे परेर सुत्ने र सकेसम्म स्तनको तल लचिलो खाले सिरानीको प्रयोग गर्नु राम्रो मानिन्छ ।

Monday, November 11, 2013

सेलिब्रेटिहरुको पेन्टी

Who is to Blame: Photographer Or They them self?


What a shame..









मानिससँग नमिल्ने

1. विश्वमा कुनै पनि मानिससँग नमिल्ने
कुरा औँलाको चक्र हो।


2. पुरुषभन्दा महिला बढि साक्षर भएको एक मात्र देश हंगेरी हो।

3. मरुभूमि नभएको एक मात्र अरब राष्ट्र
लेबनान हो।

4. दासढुङ्गा जीप दुर्घटना वि.स. 2050 जेठ 3 गते भएको हो।

5. रानीपोखरीको अर्को नाम बिष्णु तीर्थ
हो।

6. UNO बाट प्रदान गरिने सबै
भन्दा ठुलो पदक नानसेन पदक हो।

7. इन्सुलिनको कमिमा हुने रोग मधुमेह हो।

8. हालसम्म स्वाद पत्ता लाग्न नसकेको विष पोटासियम साइनाइट हो।

9. बिश्वको सबैभन्दा पुरानो UNIVERSITY
मोरक्को University हो।

10. 18 महिनालाई 1 बर्ष मान्ने राष्ट्र
मेक्सिको हो।

Nepali P oR N Star MAYA

Nepali P o  R  N  Star MAYA


आफूलाई नेपाली बताउने एउटी भर्खरकी युवती अमेरिकामा पोर्न स्टार हुने दौडमा छिन् र उनले केही स्तरीय टि्रपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् । युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ । ँओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको ँएभिएन एवार्ड’को भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक-नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।

माया अर्थात् दीपशिखा त्यही दौडमा सामेल छिन् । कुनै स्वच्छन्द युवती यो दौडमा सामेल हुनु नौलो कुरा होइन, अचम्मको कुरा के हो भने उनले आफ्नो परिचय नेपाली भनेर दिएकी छिन् र उनको प्रोफाइल साइटमा पनि नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । पोर्न स्टार बन्न चाहनेहरूलाई अवसर दिने एउटा पोर्न साइट दचयतजभचयिखभ।अom ले मायाको १६ मिनेटको अन्तवार्ता -अडिसन)को भिडियो अपलोड गरेको धेरै भैसकेको छ । चुरोटको सर्को तानेर छिल्लिँदै उनले दिएको अन्तर्वार्ताको एक भागमा अन्तर्वार्ता लिने अमेरिकी पुरुष स्वरले उनीसँग नेपाली भाषामा बोल्न आग्रह गर्दै अंग्रेजी अश्लील शब्दलाई नेपाली भाषामा अनुवाद गर्न लगाएका छन् । अनि माया नाम बताउने ती यौनसुन्दरीले केही बेर अकमकाउँदै ती शब्दको अनुवाद नेपालीमा गरेकी छिन् ।


मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ । उनले अमेरिकाको यौनचलचित्र उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो । मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो । प्रवासी नेपालीहरू संलग्न कबवजब।यचन मा अमेरिकामा रहेका नेपालीहरूले उनका बारेमा आफ्नो जानकारीहरू लेखेका छन् । आफूलाई 'वैरागी काइँलो' का रूपमा परिचय दिने एक व्यक्तिका अनुसार माया नामधारी ती यौनसुन्दरीको घर भक्तपुरमा छ र उनी आधा नेपाली, आधा भारतीय हुन् ।

आफ्नो परिचयमा 'धराने कान्छा' लेख्ने अर्का व्यक्तिले भने उनी आधा नेपाली होइनन्, पूरै नेपाली भएको दाबी गरेका छन् । पोर्न साइटको अन्तर्वार्तामा मायाले आफू अमेरिकाको फ्लोरिडामा भएको बताए पनि साझा डट ओआरजीमा एक जनाले उनी अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्ने युवती भएकी र उनका नेपाली अभिभावकहरू पनि साथै रहेको जनाएका छन् । माया उपत्यकाकै स्थानीय बासिन्दा भएको आफूले छ महिना जतिअघि एक ग्रोसरी स्टोरका नेपाली सञ्चालकबाट थाहा पाएको कुरा पनि उनले उल्लेख गरेका छन् ।

यसका साथै मायाले एउटा ब्लु फिल्ममा काम गरेको ८० हजार डलर -लगभग ६० लाख रुपैयाँ नेपाली) पारिश्रमिक लिने गरेको पनि 'ब्याड ब्रेन्स' छद्म नामधारी ती व्यक्तिले जनाएका छन् । छोरीले पोर्न चलचित्रमा काम गर्न थालेको थाहा पाएपछि मायाका अभिभावकहरू नेपालीहरूको समाजमा लज्जित भएको तथा मायाको वास्तविक नाम दीपशिखा झा भएको उनले उल्लेख गरेका छन् । ती व्यक्तिका अनुसार मायाका अभिभावकले उनीसँग सबैखाले सम्बन्धविच्छेद गरेका छन् । अर्कातर्फ 'धराने कान्छा'ले भने उनको थर झा नभएर कार्की भएको दाबी गरेका छन् ।

गुगल सर्च इन्जिनमा ःबथब द्यबशष्ल टाइप गरी सर्च गर्दा आफूलाई नेपाली बताउने सेक्स सुन्दरी माया बेजिन अर्थात् दीपशिखा कार्की/झाका भिडियो, अन्तवार्ता, तस्विर आदि फेला पार्न सकिन्छ । थयगतगदभ।अom मा पनि मायाले दिएको एउटा अडिसनको भिडियो हेर्न पाइन्छ । त्यहाँ भने उनले आफूलाई भारतीय बताएकी छिन् । यदि उनी साँच्चै भारतीय हुन् भने दचयतजभचयिखभ।अom मा उनले किन नेपालीमै बोलिन् ? सम्भवतः आफ्नो परिचय लुकाउन मायाले अन्तर्वार्ताको एक दृश्यमा 'भित्र' को साटो हिन्दी शब्द 'अन्दर' प्रयोग गरेकी छिन् ।
आफूलाई नेपाली बताउने अमेरिकी यौन चलचित्रकी स्टार माया बेजिनको वास्तविक नाम दीपशिखा नै हो । उनको एउटा अर्को अडिसनको भिडियो पोर्न साइट दबलनदचयक।अom पनि फेला परेको छ । सेतो स्लिभलेस र जिन्स लगाएकी माया अर्थात् दीपशिखाको अडिसन कुनै रेकर्डिङ स्टुडियोजस्तै देखिने कोठामा लिइएको छ । भिडियोको सुरुवातमै माया भनिएकी उनले आफ्नो नाम दीपशिखा भएको र त्यो नाम नेपाली भएको बताएकी छिन् । भिडियोमा स्वर मात्र सुनिने अडिसन लिने व्यक्ति एक पोर्न स्टार भएको उनीहरूबीचको वार्तालापका क्रममा स्पष्ट हुन्छ । दिनको कम्तीमा दुई युवतीसाग यौनसम्पर्क राख्ने आफ्नो दिनचर्याका बारेमा ती व्यक्तिले हालसम्म ४ हजारजति युवतीसाग सम्पर्क राखेको बताउँदा दीपशिखा चकित परेकी छिन् । दीपशिखाले आफू हाल प्लस टु पढिरहेको र मोजमस्ती गर्न भन्दा पनि ग्य्राजुएसन गर्ने उद्देश्यले स्कुल जाने गरेको बताएकी छिन् । १४ वर्षको उमेरमा २१ वर्षका युवकसाग पहिलो पटक यौनसम्पर्क गरेको र ती युवकसाग लगातार दुई वर्ष सम्पर्क गरेको उनले बताइन् । उनले आफूलाई केटाहरूले ँयुज एन्ड थ्रो’ गरेका कारण केटासाग भन्दा केटीहरूसाग सम्बन्ध गाँसेको पनि बताएकी छिन् । दीपशिखाले आफू महिला समलिंगी भएको र ३० जना केटी साथीसाग सम्बन्ध राखेको बताएकी छिन् । एउटा केटासाग आफ्नो ँइन्गेज्मेन्ट’ पनि भैसकेको र ऊसागको यौनसम्बन्ध राम्रै भए पनि चित्तबुझ्दो नभएकाले सम्बन्ध राम्रो नभएको उनले उक्त अडिसन भिडियोमा भनेकी छिन् । निकै उत्तेजक ढंगबाट लिइएको उक्त अडिसनलाई दीपशिखाले आफ्नो दोस्रो अडिसन भनेकी छिन् । अडिसनको अन्त्यमा ती पोर्न स्टारले दीपशिखासाग यौन सम्पर्क गरेका छन्, जसको भिडियो तथा ट्रेलर पनि वेबसाइटमा फेला पार्न सकिन्छ । अडिसनको ँफुल भर्सन’ हेर्न भने पैसा तिर्नुपर्ने हुन्छ । उनका यौन भिडियोको थि्रडी भर्सन पनि तयार भैसकेका छ .

Sunday, November 10, 2013

नाइटोले बताउछ महिलाको व्यक्तित्व

नाइटोले बताउछ महिलाको व्यक्तित्व


नवजात शिशुको नाभी काटिएको स्थानको चिन्ह नै नाइटो हो । बच्चा नजन्मिदाँसम्म त्यही अंगबाट बच्चाको सरीरमा पोषक तत्व पुग्ने गर्दछ । तर जब बच्चा जन्मिन्छ त्योसँगै यो अंगको काम समाप्त हुन्छ । पेटको मध्यभागमा सबै मान्छेको नाइटो हुन्छ । यद्यपि यसको आकार, गहिराइ तथा कतिपय अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ । नाभीको यस्तो फरकपनासँग मानिसको चरित्र जोडिएको हुने ज्योतिष तथा मनोविज्ञहरु बताउँछन् । यति कुनै स्त्रीको नाभी लामो ठाडो आकारको छ भने त्यस्ती स्त्रीमा यौन इच्छा बढी हुने गर्दछ । त्यस्ता महिला बोल्ड हुने बताइन्छ । गोलाकार नाइटो हुने महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार तथा स्वस्थ हुन्छन् । नाइटो पेटको ठीक बीचमा नभएर केही दायाँबायाँ हुने महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् । उनीहरु निकै मूडी पनि हुन्छन् ।
यदि कुनै महिलाको नाभी तेर्सो लाम्चो आकारको छ भने त्यस्ता महिला नकारात्मक मनोवृत्तिका हुन्छन् । उनीहरुले अरुलाई दोषी देखाउने काम मात्र गर्छन् र निकै घमण्डी हुन्छन् । बढि गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भावुक हुन्छन् । खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने महिलाहरु भाग्यशाली मानिन्छन् । सकारात्मक सोँचका हुन्छन् र उत्साही हुन्छन् । ज्योतिषहरुका अनुसार नाइटोको बीचको भाग निकै बाहिर आएका महिलाहरुमा प्रजननको समस्या हुन्छ । नाभीको बीच भाग बढि तल घुसेका महिलाहरु सजिलै गर्भवती हुन्छन् ।

Saturday, November 9, 2013

वैज्ञानिकहरुको यस्तो भविष्यवाणी


विश्वव्यापी उष्णिकरण अर्थात् तापमान बढ्ने क्रम तिब्र बनिरहेको बेला वैज्ञानिकहरुले पृथ्वीमा एक दिन सबै जिवको अस्तित्व समाप्त हुने भविष्यवाणी गरेका छन् । भविष्यमा सूर्य निकै तातो हुने र अत्यधिक तापक्रममा कारण पृथ्वीमा कोहीपनि नबाँच्ने वैज्ञानिकहरुको भनाइ छ ।

तर वैज्ञानिकहरुको यस्तो भविष्यवाणीलाई लिएर हाम्रो पुस्ता तथा सन्तान दरसन्तानले समेत झ्वाट्टै चिन्ता लिइहाल्नुपर्ने अवस्था भने छैन । वैज्ञानिकहरुले पृथ्वीमा जिवको अस्तित्व समाप्त हुने दिन आउन अझै १ अर्ब ७५ करोड वर्ष लाग्ने बताएका छन् । १ अर्ब ७५ करोड देखि साढे ३ अर्ब वर्ष पछि पृथ्वीको तापक्रम निकै उच्च हुने र यहाँका सबै जिवित वस्तुको अस्तित्व समाप्त हुने वैज्ञानिकहरुको भनाइ छ ।
बेलायतको इष्ट एन्जिला विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पृथ्वी सूर्यबाट निकै सन्तुलित स्थानमा रहेकाले यसमा जिवको अस्तित्व सम्भव भएको हो । तर समय क्रमसँगै पृथ्वीको यस्तो सन्तुलनमा खलल आउँछ र यहाँ बसोबास योग्य वातावरण रहँदैन । पृथ्वीको सन्तुलित स्थान अर्थात् गोल्डीलक्सका कारण पृथ्वीको समुद्र न त उम्लिने, न त जम्ने अवस्थामा रहेका हुन् जसका कारण यहाँको तापक्रम सन्तुलित छ । तर पृथ्वीको यस्तो अवस्था सधैभरि रहने होइन । यो पृथ्वीको उत्पत्ति बाट ६.३ अर्ब वर्ष देखि ७.८ अर्ब वर्षसम्म रहन्छ । पृथ्वीको उत्पत्ति भएको साढे ४ अर्ब वर्ष नाघिसकेको अवस्थामा अबको पौने २ अर्ब देखि साढे ३ अर्ब वर्ष सम्म मात्र पृथ्वीको तापक्रम बसोबास योग्य हुनेछ । त्यसपछि यो तातो पिण्डको रुपमा परिणत हुने शोधकर्ताहरु बताउँछन् । त्यस्तो अवस्थामा समुद्रको पानी तातेर वाष्पिकरण हुनेछ, विभिन्न खाले प्रलय हुनेछन् र पृथ्वीमा सम्पूर्ण जिवको अस्तित्व समाप्त हुनेछ ।

समाचार देखाउदा टिभीमै लिंग देखियो

एक जना समाचार वाचकले समाचार पढिरहेको बेला टेलिभिजनको स्क्रिनमा लिंग देखिएपछि त्यसले टेलिभिजन हेर्नेलाई लाजमर्नु भयो तर समाचार पढ्नेले भने केही थाहा पाएनन् ।
चेक गणतन्त्रको एक मुख्य टेलिभिजनमा दिउसो चार बजेको समाचारका बेला टेलिभिजनको स्क्रिनको पृष्ठभूमिमा अकस्मात पुरुष गुप्ताग देखिएपछि समाचार कक्षका मानिसहरु अताल्लिए । कतिपय रातो मुख लगाएर मुस्कुराए र एक जनाले हठात् त्यो दृश्य रोकिहाले । र त्यसको साटो हरियो तरकारी देखाइदिए ।
धन्य समाचार बाचक डानियल टेकाकले पृष्ठभूमिको त्यो दृश्य देख्न पाएनन् र उनि अताल्लिनु परेन । यदि उनले पनि त्यो दृश्य देख्नु परेको भए प्रत्यक्ष प्रशारणमा रहेका उनको प्रतिक्रिया सायद हेर्न लायक हुन्थ्यो होला ।



डानियलको टाउकोको ठ्याक्कै पछाडि टेलिभिजनको प्रोडक्सन रुमको एक स्क्रिनमा लिंग देखा परेको हो । खबर अनुसार त्यो लिंग एक डकुमेन्ट्रीको भाग हो । डकुमेन्ट्री निर्माताले डकुमेन्ट्री सम्पादन गर्ने क्रममा कम्प्युटर खोल्दा त्यो समाचार हेरिरहेका हजारौँ दर्शकले देख्नु परेको हो ।
टेलिभिजनले समाचारका दर्शकलाई लिंग देखाइदिएपछि धेरै दर्शकले टेलिभिजनलाई गाली गर्दै कैयौँ इमेल पठाए । टेलिभिजन च्यानलका प्रवक्ताले यो गम्भीर गल्ती भएको जनाएका छन् । दिउसोको समयमा देखाउन प्रतिबन्धित त्यस्ता सामाग्री प्रशारण गरेको भन्दै नियामक निकायले उक्त टेलिभिजन च्यानललाई मोटो रकम जरिवाना तिराउन सक्ने सम्भावना छ ।

छोटो लिंगको प्रतियोगिता In Denmark

डेनमार्कको एक वेबसाइटले सानो लिंग हुने पुरुषहरूबीचको प्रतियोगिता आयोजित गरेको छ, जहाँ प्रतियोगिता जित्नेलाई एउटा आइफोन  पुरस्कार दिइन्छ। लिंगको आकार सानो भएका पुरुषहरूमा हुने हीनताबोध कम गर्न तथा सानो लिंगधारी पुरुषहरूमा आत्मविश्वास भरेर पुरुषत्व अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकहरूको दाबी छ।

प्रतियोगितामा भाग लिन चाहने पुरुषहरूले क्ष्लनभिकभह।मप वेबसाइटमा आफ्नो उत्तेजित लिंगको तस्बिर र त्यसको नाप पठाउनुपर्नेछ। यसरी  लिंगको तस्बिर प्राप्त भएकाहरूमध्येबाट सबैभन्दा सानो लिंगलाई विजेता घोषित गरिनेछ। अहिलेसम्म झन्डै तीन दर्जन पुरुषले आफ्नो छोटे  लिंगको तस्बिर स्पर्धाका लागि पठाइसकेका छन्। प्रतियोगितामा भाग लिन आफ्नो लिंगको तस्बिर पठाउने अन्तिम मिति जनवरी ३१ सम्म छ।  यौनविज्ञहरूले यस्तो प्रतियोगिताको स्वागत गर्दै यसले सानो लिंगका कारण हीनताबोध पाल्ने पुरुषहरूमा आत्मविश्वास वृद्धि गर्ने भन्दै लिंग  सानो हुँदैमा यौन सन्तुष्टिमा असर नपर्ने बताएका छन्।
SAVAR: EKANTIPUR

लिंग भाँचिन सक्छ

लिंग भाँचिन सक्छ - लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन । सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । सम्भोगका बेला मात्र होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ ।
बढि चिसो पानी लिंगका लागि शत्रु- नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु पनि हानिकारक हुन्छ ।
लिंगको आफ्नै मस्तिष्क हुन्छ- यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ? किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ ।
सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ ।
लिंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या

Brain बारेका केही रोचक तथ्य



 मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ ।
त्यसैले सोही जानकारीका लागि हामीले यहाँ केही तथ्यहरु प्रस्तुत गरेका छौँ ।

१. कहिलेकाहीँ टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क कहिल्यैपनि दुख्दैन । सरीरका अरु भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात् अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।

२. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख माइल हुन्छ । यो सँगै मस्तिष्कमा खरबौँ न्युरोन हुन्छन् । मस्तिष्कले हाम्रो सरीरको १७ प्रतिशत उर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।

३.मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ । यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।

४. महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढि न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।

५. निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढि सपना देख्छ ।

६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाँसेको हुँदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।

७. मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो । अल्बर्ट आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो जब की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसकेा टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन्


KT सेक्स गर्नु पूर्ब मदिरा सेवन गर्न रुचाउछन्

 KT सेक्स  गर्नु पूर्ब मदिरा सेवन गर्न रुचाउछन्



18 देखि 50 वर्ष बिचाका महिलाहरुमा गरिएको सर्वेक्षणमा प्राय: आधि भन्दा बढीले त्यस सर्वेक्षणमा आफुलाई मदिराको नसामा sex गर्न मनपराउने (प्राथमिकता दिने) कुरा बताए ! कारण, नशाले उनीहरुमा हुने हिचकिचाहट हटाउछ र उनीहरुलाई यौन क्रियामा पुर्णरुपमा सक्रिय हुन् सहयोग गर्छ !

Kathryn, अनुशन्धानकर्ताको अनुसार उसको अनुशन्धानमा सहभागी महिलाहरु average मा ८ पुरुषसंग यौन क्रियामा रात बिताई सकेका थिए ! त्यसमध्ये कम्तिमा ५ जनासंग मदिराको नशामा यौन क्रियामा रात बिताएको र दुईवटा जति अवसरमा उनीहरु मदिरामा यस्तरी धुत भएर यौन क्रियामा रात बिताएका थिए कि भोलीपल्ट को केटासंग रात बिताएको भनेर नै सम्झिन नसक्ने स्थितिमा हुन्थे !

अनुसन्धानमा सहभागी भएका प्रत्येक १० मध्ये ४ जना केटीहरु (महिलाहरु) मदिराको नसामा धुत भएर यौन क्रियामा  संलग्न भएर आफ्नो केटा साथी संग पहिलो चोटी रात बिताएका थिए !

अध्ययनबाट यो पत्ता लाग्यो की ७५ प्रतिसत महिलाहरु (केटीहरु) श्रीमान वा केटा साथीसंग बेडमा सुत्न जानु भन्दा पहिले मदिरा सेवन गर्छन भने ६ प्रतिसत महिलाहरु (केटीहरु) कहिल्यै मदिरामा धुत नभई  यौन क्रिडा गरेनन !

अनुसन्धानमा सहभागी आधा भन्दा बढीले स्वीकारे की पार्टनरसंग मदिरा सेवन गर्दै सेक्स (यौन क्रिडा) गर्ने कुरा डेटिंगको एउटा प्रमुख भाग नै हुन्छ जुन पहिले डेटिंग फिक्स गर्दा नै कुरा भइ सकेको हुन्छ !

अनुसन्धानबाट पत्ता लागेको अर्को कुरा हो, १४ प्रतिसत महिलाहरु (केटीहरु) संसर्गकोलागि सुत्नु भन्दा पहिले नै एक दुई गिलास मदिरा नपिई उनिहरुको पार्टनर संग यौनक्रिडाको लागि सुत्नै सक्दैनन् !
Kathryn, अनुशन्धानकर्ता, जसले यो अनुसन्धान गरेको थियो उनको अनुसार महिलाहरुको आत्मविश्वासको कमीको कारण नै यो सबै हो !

Kathryn, अनुशन्धानकर्ताको भनाईमा ,सत्य कुरा त यो हो की, महिलाहरु (केटिहरु) को बिचारमा माया प्रेम र सेक्स (यौन क्रिडा) मा मदिराले उनिहरुको आत्मा सम्मान बढाउन र बेडरुममा बिताउने क्षणलाई विलक्षणको बनाउन प्रमुख भूमिका खेल्दछ !  

साथै धेरै महिलाहरु (केटीहरु) सेक्स (यौन क्रिडा) गर्ने बेलामा आत्मा नियन्त्रण बिर्सन वा हटाउन चाहन्छन, जुन  मदिरा मा धुत हुदा मात्रै सम्भब हुन्छ !

यिनै कारणहरुले गर्दा महिलाहरु (केटीहरु) सेक्स (यौन क्रिडा) गर्नु पूर्ब मदिरा सेवन गर्न रुचाउछन् !

Friday, November 8, 2013

Essay for Students

  IMPORTANT OF DISCIPLINE
Discipline means the observance of certain well-defined rules. Without such regulation it is not
possible to maintain humanness. Such regulation contributes to the glory of human existence.

Discipline cannot be acquired from books. Nor can it be learnt from teachers. It has to be as

natural component of one's daily life in the discharge of one's duties. Discipline is essential from

the moment of waking to the time of going to sleep.

Discipline is essential in everyday life

Discipline is essential for every group, for every society and for every political institution.

Without discipline there can be no society or Government. No nation can exist without

discipline. It is discipline that unites man to man, and one society to another. Hence discipline is

one of the basic insignia of social life.

Discipline has to be observed in speech, in sport and in every kind of relationship. For instance,

during bhajans, all those singing in chorus have to maintain the same tune. Discordant singing

will jar on the ears. Singing in unison in bhajans is a form of discipline.

In games, you have an umpire to enforce the rules of the game. Every player has to observe the

rules strictly. Sometimes while playing, in their enthusiasm, the players fall to observe the rules.

The umpire, however, sees to it that the rules are enforced and the players have to obey him

implicitly. Any player who does not obey will be violating the rules of the game.

Today it is because people do not observe the rules, whether in sports or elsewhere, life has

become intolerable. Some persons hold positions of authority in business, in administration or in

other institutions. Here also discipline is essential, dust because one holds an office, he cannot

behave as he likes. He cannot be free with his tongue. In his words and his writings he should

observe restraint. In the use of words, whether in speech or writing, care should be observed

regarding their future implications. Your discipline will protect you in whatever you do. Even in

a simple matter like walking on the road, many do not observe the rules. They choose to walk on

the middle of the road instead of using the pavement. Jaywalking on the road is not only harmful

to oneself but is a hindrance to others. Your motto in life should be: Help ever; hurt never.

Discipline must start from the early years, But it is needed not only by students but by elders and

all persons in authority.
 2:

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com