एक जना समाचार वाचकले समाचार पढिरहेको बेला टेलिभिजनको स्क्रिनमा लिंग देखिएपछि त्यसले टेलिभिजन हेर्नेलाई लाजमर्नु भयो तर समाचार पढ्नेले भने केही थाहा पाएनन् ।
चेक गणतन्त्रको एक मुख्य टेलिभिजनमा दिउसो चार बजेको समाचारका बेला टेलिभिजनको स्क्रिनको पृष्ठभूमिमा अकस्मात पुरुष गुप्ताग देखिएपछि समाचार कक्षका मानिसहरु अताल्लिए । कतिपय रातो मुख लगाएर मुस्कुराए र एक जनाले हठात् त्यो दृश्य रोकिहाले । र त्यसको साटो हरियो तरकारी देखाइदिए ।
धन्य समाचार बाचक डानियल टेकाकले पृष्ठभूमिको त्यो दृश्य देख्न पाएनन् र उनि अताल्लिनु परेन । यदि उनले पनि त्यो दृश्य देख्नु परेको भए प्रत्यक्ष प्रशारणमा रहेका उनको प्रतिक्रिया सायद हेर्न लायक हुन्थ्यो होला ।
डानियलको टाउकोको ठ्याक्कै पछाडि टेलिभिजनको प्रोडक्सन रुमको एक स्क्रिनमा लिंग देखा परेको हो । खबर अनुसार त्यो लिंग एक डकुमेन्ट्रीको भाग हो । डकुमेन्ट्री निर्माताले डकुमेन्ट्री सम्पादन गर्ने क्रममा कम्प्युटर खोल्दा त्यो समाचार हेरिरहेका हजारौँ दर्शकले देख्नु परेको हो ।
टेलिभिजनले समाचारका दर्शकलाई लिंग देखाइदिएपछि धेरै दर्शकले टेलिभिजनलाई गाली गर्दै कैयौँ इमेल पठाए । टेलिभिजन च्यानलका प्रवक्ताले यो गम्भीर गल्ती भएको जनाएका छन् । दिउसोको समयमा देखाउन प्रतिबन्धित त्यस्ता सामाग्री प्रशारण गरेको भन्दै नियामक निकायले उक्त टेलिभिजन च्यानललाई मोटो रकम जरिवाना तिराउन सक्ने सम्भावना छ ।
Saturday, November 9, 2013
छोटो लिंगको प्रतियोगिता In Denmark
डेनमार्कको एक वेबसाइटले सानो लिंग हुने पुरुषहरूबीचको प्रतियोगिता आयोजित गरेको छ, जहाँ प्रतियोगिता जित्नेलाई एउटा आइफोन पुरस्कार दिइन्छ। लिंगको आकार सानो भएका पुरुषहरूमा हुने हीनताबोध कम गर्न तथा सानो लिंगधारी पुरुषहरूमा आत्मविश्वास भरेर पुरुषत्व अभिवृद्धिका लागि यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकहरूको दाबी छ।
प्रतियोगितामा भाग लिन चाहने पुरुषहरूले क्ष्लनभिकभह।मप वेबसाइटमा आफ्नो उत्तेजित लिंगको तस्बिर र त्यसको नाप पठाउनुपर्नेछ। यसरी लिंगको तस्बिर प्राप्त भएकाहरूमध्येबाट सबैभन्दा सानो लिंगलाई विजेता घोषित गरिनेछ। अहिलेसम्म झन्डै तीन दर्जन पुरुषले आफ्नो छोटे लिंगको तस्बिर स्पर्धाका लागि पठाइसकेका छन्। प्रतियोगितामा भाग लिन आफ्नो लिंगको तस्बिर पठाउने अन्तिम मिति जनवरी ३१ सम्म छ। यौनविज्ञहरूले यस्तो प्रतियोगिताको स्वागत गर्दै यसले सानो लिंगका कारण हीनताबोध पाल्ने पुरुषहरूमा आत्मविश्वास वृद्धि गर्ने भन्दै लिंग सानो हुँदैमा यौन सन्तुष्टिमा असर नपर्ने बताएका छन्।

SAVAR: EKANTIPUR
लिंग भाँचिन सक्छ
लिंग भाँचिन सक्छ - लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन । सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । सम्भोगका बेला मात्र होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ ।
बढि चिसो पानी लिंगका लागि शत्रु- नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु पनि हानिकारक हुन्छ ।
लिंगको आफ्नै मस्तिष्क हुन्छ- यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ? किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ ।
सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ ।
लिंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या

Subscribe to:
Posts (Atom)
नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?
All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com