हाँसौं र हसाऔ - मरेर लनु के नै छ र: Nepali Jokes: Dafne
प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।प्रेमीका – रक्सी र तास नि !प्रेमी – त्यो पनि छोड्छु ।प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !प्रेमी – तिमीलाई !प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
हाँसौं र हसाऔ - मरेर लनु के नै छ र: Nepali Jokes: Dafne
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
हाँसौं र हसाऔ - मरेर लनु के नै छ र: Nepali Jokes: Dafne
एकदिन राजेश हमाल ररजनी कान्त गफ गर्दैथिए
राजेश हमाल : ल भन तैले बाटोमा ५०० र १००० को नोट देख्यो भने कुन चै तिप्छ्स ?
रजनी कान्त : १०००देखी देखी ५०० टिप्छु
होला र !! १००० कै टिप्छु नि !
राजेश हमाल : थुक्क मुला !! तँ त मुर्ख नै रैछ्स नि !!
रजनी कान्त : किन ? के भन्छ ?
राजेश हमाल : बाटोमा भेटे पछी दुइटै पो टिप्नु पर्छ त !!
हाँसौं र हसाऔ - मरेर लनु के नै छ र: Nepali Jokes: Dafne
अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै शेरे,
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस, एन्जेलिना जोलीलाइ नि?.
हर्के: अहँ चिन्दिन
शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस, रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस, लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस..
केटा : तिम्रो र मेरो बिहे होला जस्तो छैन ।
केटी : किन ?केटा : म हिजो तिम्रो घर गएको थिएँ
केटी : के मेरो बाबासँग भेट भयो ?
केटा : होईन तिम्रो बहिनिसँग भेट भको थियो ।
Subscribe to:
Post Comments (Atom)
नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?
All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com
No comments:
Post a Comment