Translate

Wednesday, December 11, 2013

नेपाली जोक्स

प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।


माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।

एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन

बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर .

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।


एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "

शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?

Tuesday, December 10, 2013

टाउको जिवित कुखुरा


माइक नाम दिइएको उक्त कुखुराले सन् १९४५ सेप्टेम्बर १० तारिकका दिन आफ्नो टाउको गुमाउनु परेको थियो । फ्रुटा कालोराडोका उनका मालिक लोइड ओल्सेनले त्यो दिन उनलाई पकाउने मनसायका साथ उनलाई काटे । माइकलाई काट्ने क्रममा लोइडले उनको सबै गलत (अथवा सहि) भागमा हाने र उनलाई टाउको बिनाको जिवित कुखुरा बनाइदिए । कुखुरालाई यस्तो अवस्थामा देखेर उनका मालिकले उनलाई उपचार गराएर स्वस्थ बनाउने सोच गरे
। माइकको घाउ छिट्टै निको भयो र पहिला केहि नभएको जस्तै गरेर त्यसमा प्वाँखहरु प्नि पलाउन थाले । तर, यति हुँदा हुँदै पनि माइकले आफ्ना केहि कामहरु गर्न सकेनन् किनभने टाउको बिना चराले खान, पिउन र हेर्न सक्दैन । माइकको भोक र तिर्खा मेटाएर ओल्सेनले उक्त कुखुरालाई युनिभर्सिटी अफ उताहमा वैज्ञानिकहरुलाई देखाउन लगे । वैज्ञानिकरुका अनुसार, जमेको रगतका कारण उनको धेरै रगत नबगेको र तत्काल मृत्यु नभएको बताए । चमत्कार नै मान्नुपर्छ, माइकको अझै बायाँ काम बाँकी थियो र मस्तिष्कको नलि उस्तै थियो । ओल्सेनले उक्त कुखुराको जिवन भरि हेरबिचार गर्ने कसम खाए । उनले कुखुरालाई दुध र पानी सुईबाट प्रदान गर्दथे । माइकको स्वास्थमा निकै सकारात्मक प्रभाव परिरहेको थियो र तौल पनि बढिरहेको थियो ।
साढे पाँच वर्ष उमेर भएको उक्त कुखुरा छिट्टै नै प्रख्यात भयो र टाउको बिनै माइकले थुप्रै देशहरु घुम्यो र मानिसहरुले उनलाई हेर्न २५ सेन्ट तिर्ने गर्दथे । यसरी माइकले महिनामा ४,५०० डलर कमाउँथे भने उनको मूल्य १०,००० डलर थियो । उक्त कुखुरा प्रति समर्पित एक वेभसाइटका अनुसार, ‘उनको नामले लाइफ एन्ड टाइम म्यागजिनमा पनि स्थान पायो ।’ तर, दुइवर्ष पछि अवैध ड्रग्सको ओभरडोजका कारण माइकलाई एउटा होटलको रुममा मृत अवस्थामा भेटियो ।
माइक र ओल्सेलनको कथाले धेरै मानिसहरुलाई प्रेरित गर्यो जसका कारण थुप्रै मानिसहरुले आफ्ना कुखुराको टाउको छिनाए । कुनै कुखुरा बाँचे तर छोटो समयका लागि मात्र त्यसकारण माइकको कथा रोमाञ्चक छ । माइकको शरिरलाई उनकै बासस्थानको एक संस्थाले जोगाएर राखेको छ ।

चिनियाँहरु ढललाई खाने तेल बनाउँदै

चिनियाँहरु ढललाई खाने तेल बनाउँदै


वातावरणलाई असर नगरोस् भनेर अहिले विभिन्न वस्तुहरुलाई रिसइकल (पुनःप्रशोधन) गरेर प्रयोग गर्ने गरिन्छ । तर, चीनमा भने यसरी रिसाइकल गरेर प्रयोग गर्ने मामिलामा आफ्नो हद नै पार गरेको छ । पछिल्लो समय चीनमा स्थानीय रेस्टुरेन्टहरु र व्यापारीहरुले ढलबाट खाने तेल प्रशोधन गरेर प्रयोग गरिरहेका छन् । यसरी बनाइएको तेल स–साना व्यापारीहरु र रेस्टुरेन्टहरुका लागि अन्य वनस्पती तेलभन्दा सस्तो हुने भएकोले यसको प्रयोग बढ्दो छ ।
यसरी ढलबाट तेल बनाउँदा ढलमा रहेको कुडा, प्लास्टिक बोतलहरु हटाएर खाने तेल र जनवारहरुको अंग र बोसो भएको लेदोलाई प्रशोधन गरिन्छ । यसरी बनाइएको तेल अस्वास्थकर मात्र नभएर मानिसका लागि निकै खतरनाक सावित हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यसमा विभिन्न विषाक्त तत्वहरु रहने उनीहरुको भनाइ छ । चिनियाँ अधिकारीहरुलाई यसबारे ज्ञान भएपनि उनीहरुले यसलाई नियन्त्रण गर्न सकेका छनन् । यसलाई रोक्न धेरै समय देखि प्रयास गरेपनि यसको कालो बजारीलाई पूर्ण रुपमा नियन्त्रण सकेका छनन् । यसबारे विभिन्न समाचार आएपनि यसरी ढललाई खाने तेल बनाउने व्यवसायको संख्यामा बृद्धि भइरहेकोले अहिले चिनियाँ अधिकारीहरुका लागि टाउको दुखाइको विषय बनेको छ ।
भिडियो क्लिक गरेर हेर्नुहुस।

महिला सेना को नग्न तस्बिर

महिला सेना को नग्न तस्बिर 


सोसल नेटवर्किङ साइटमा ४ इजरायली महिला सैनिकले अर्धनग्न फोटो सुट गरेपछि इजरायली सेना विवादमा तानिएको छ । ती महिला सैनिकले तल केवल कट्टु लगाएको र माथि सैनिक पोशाक लगाएका आपत्तिजनक तस्विर खिचेर फेसबुकमा पोस्ट गरे ।
उनीहरुको यस्तो अश्लिल गतिविधीलाई अशोभनिय ठहराउँदै तत्कालै इजारयली सैनिकले अनुशासनको कारवाही अगाडी बढाएको छ । यस्तो तस्विर मिडियामा समाचार बनेर छ्याप्छ्याप्ती आएपछि सेनाले उनीहरुलाई संगठनबाट नै बर्खास्त गरेको छ ।
सबैभन्दा पहिले ती तस्विर इजरायली न्युज एजेन्सी साइट वालाले प्रकाशित थियो भने अमेरिकाको न्यूयोर्क पोस्टले जनाएको छ । तस्विरमा प्रष्ट देख्न सकिन्छ, उनीहरुले शरिरको माथिल्लो भागमा युद्धमा प्रयोग हुने पोशाक लगाएका छन् भने हेलमेट लगाएर खिचेका तस्विरहरु पनि फेसबुकमा अपलोड गरेका छन् ।
विश्वका विभिन्न समाचार साइटहरु उनीहरुको अनुहारभने स्पष्ट रुपमा नदेखिने गरी छोपिदिएका छन् । इजरायली सैनिकले अनुसार यी चारै जना संगठनमा नयाँ भर्ति भएका भनेर दावी गरेको छ । यसघि पनि सोसल नेटवर्किङ साइटमा इजरायली सेनाको बदनाम हुने घटना नघटेको होइन । - (एजेन्सी)

Friday, December 6, 2013

सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान

सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान



 भारतीय नागरिक रामजित राघवलाई छोडेको छैन् । उनी ९६ वर्षमा बाबु बनेका छन् । ९६ वर्षमा बाबु बनेसँगै उनले विश्वमा सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान तोडेका छन् । यसअघि उनले सन् २०१० मा उनकी पत्नी शकुन्तलाले पहिलो छोरा जन्माएकी थिइन् । शकुन्तलाले ५४ वर्षको उमेरमा अर्को छोरा जन्माएपछि राजितले आफ्नै कीर्तिमान तोडेका हुन् । राजित राघव भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१ माइल टाढा हरियाणा राज्यको खरखोडाका स्थानीय बासी हुन् ।वृद्ध उमेरमा बाबु बनेका रामजितले भनेका छन् ‘यो सबै ईश्वरको मर्जी हो । उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सकछु र ?’ सामान्य खेती किसानीमा व्यस्त जीवन यापन गर्दै आएका रामजितले अस्पतालमा चिकित्सक समक्ष आफू बाबु भएको दाबी गर्दा चिकित्सकले हाँसेर उडाएका छन् । ९६ वर्षमा बाबु बने पनि अन्य भारतीय नागरिक भन्दा उनको औसत आय भने कम्ति रहेको छ । भारतको हरियाणाको सरकारी अस्पतालमा शकुन्तलाले गएको महिनामा छोरा पाएपछि उनी ९६ वर्षमा बाबु भएको पक्का भएको हो । चाहाना नहुँदानहुँदै पनि ईश्वरको वरदान भएको बताउने उनले शकुन्तलालाई छोराछोरी नपाउने गरी शल्यक्रिया गर्न भनिसकेको समेत बताएका छन् । उमेरले डाडा काटेपछि पनि उनी भन्छन् ‘एक रातमा दुई देखि तीन पटकसम्म यौन सम्पर्क गर्छु ।’ उनको यौ यौन सम्पर्कको शैलीलाई छिमेकीले उत्साहाका साथ हेर्ने गरेका छन् । छिमेकीको जिज्ञासालाई मेट्दै उनी भन्छन् ‘भगवतइच्छा, म स्वास्थ्य छु र सहवासको आनन्द लिन्छु । मलाई लाग्छ पतिपत्नीको मधुर सम्बन्धा लागि नियमित यौन सम्पर्क हुनु महत्वपूर्ण हुन्छ । शकुन्तलाले यौन सम्पर्कका लागि भन्दा म रातभरि नै सहवास गर्न सक्छु, तर छोराका लागि अहिले हामीले आफ्ना यौनेच्छा पन्छाएका छौँ ।’

Thursday, December 5, 2013

बन्जी जम्पमा नांगै जोडी




अमेरिकाको रोयल जर्ज सस्पेनसियस ब्रिज, साउथ अफ्रिकाको ब्लउका्रन्स ब्रिज, स्वीजरल्याण्डको भेर्जास्का ड्याम विश्वमा निक्कै कहलिएका नामहरु हुन् । यी ठाउँहरुमा समेत जम्प गर्ने क्रममा विभिन्न तवर शैलीहरुले चर्चा पाउने गरेको छ ।
 पछिल्लो पटक पनि एक जोडीले नांगै एकले अर्कालाई समातेर बन्जी जम्प गरेपछि निक्कै चर्चा चलेको छ ।

By Nepali Model

Monday, December 2, 2013

शरीरभरी टाटु को रहर

शरीरभरी टाटु


टटुले कुरुप पनि बनाउछ.
I want a tattoo over my heart that reads TRY HARDER YOU LAZY PARAMEDIC SHITBAG OR I WILL HAUNT YOUR BEDROOM FOREVER

I am a canvas of my experiences, my story is etched in lines and shading, and you can read it on my arms, my legs, my shoulders, and my stomach


टटुले कुरुप पनि बनाउछ.
If people are honest with themselves when they choose a tattoo, the art will represent them better than anything that will ever come out of their mouth.

न्यूड (नाँगो) ओलम्पिक

असट्रीलियामा नाँगो ओलम्पिक
असट्रीलिaयाको यडिलेमा हालै एक अचम्मको  खेल्कुद प्रतियोगिता सम्पन्न भयो.
 न्यूड ओलम्पिक नाम देइएको प्रतियोगितामा झन्डै ३ हजार निवस्त्र महिला पुरुष सहभागी भए।
के तन्नेरी को पका सबै उमेरका महिला पुरुष हरुले भाग लिएका थिय । सन् १९८३ देखि निवस्त्र
ओलम्पिक प्रतियोगिता सुरु भएकोहो । यधपि प्रायोजक नहुँदा सन् २००७ ढेखि यो प्रतियोगिता हुन
सकेको थिएन । निवस्त्र ओलम्पिकको  आकर्सन भनेको " उत्कृष्ट नितम्ब " हो भने Shack
रेसमा पनि उसाहपुण सहभागिता ढेखियो।
न्यूड Olympic





यक सय यक बर्षमा सन्यास

फौजा सिंह ,सय बर्षको उमेरको हाराहारीमा पनि लामो दुरी पुरा गर्दै उनी समय समयमा
चर्चामा अहुछंन। उनेले हालै Honkong मा भएको १० कि.मी  को ढौड पुरा गरे , ३२ मिनट
२८ सेकेन्डमा। गिनिज बुकमा भने एश्लाई मानयएता दिएको छैन किनकी उनको जन्म मितीको
ठोस प्रमाड थिएन ।

बाबुराम Vs हरिबंश

बोर्ड फस्ट भएर बाबुराम जस्तो हुनु भन्दा त फेल भएर हरिबंश जस्तो हुनु नै जाति कि कसो ?

DSP साब ( प्रचन्ड पुत्र प्रकाश )

ए. मावोबदीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र बच्चा भन्नएे हो भने तीनवटा श्रीमती लेरायका छन्। DSP को लुगा लगाउन गैरकनुनी हो भन्नएे थाहाछैन जस्तो छ उन्लाई । बिचराको कै बिग्रीएको जस्तो छ।

जसले तपाईंलाई रुवाऊन सक्छ



संसारमा धेरै फिल्महरु छन् । सबइ फिल्म राम्रा हुँदैनन तर कैही त्यस्तो फिल्म छन् जसले तपाईंलाई रुवाऊन सक्छ।
A walk to Remember

Awakenings

E.T

Hope Floats

Never let me go

Brillents




जनवरहरुको बच्चा

जनवरहरुको बच्चा -

 बच्चाहरु आमा बाबु हरुको प्यारो हुन्छ। हेर्नुहोस तपाईंहरु लाई कस्को बच्चा राम्रो लाग्छ।











बिरालुको चर्तीकला हेर्नुहस

 बिरालुको चर्तीकला 







अचम्मको भ्यागुता

 अचम्मको भ्यागुता

पानामामा सुनौलो व्यगुताको कान हुँदैन। युत्त भ्यागुता फोक्सोको सहायतामा सास  फेनै र सुन्नएे गर्छ। एसरी फोक्सोको सहायतामा सास  फेनै र सुन्नएे काम आरु केही माछाहरुले पनी गर्छन्।



Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com