Translate

Friday, December 6, 2013

सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान

सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान



 भारतीय नागरिक रामजित राघवलाई छोडेको छैन् । उनी ९६ वर्षमा बाबु बनेका छन् । ९६ वर्षमा बाबु बनेसँगै उनले विश्वमा सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान तोडेका छन् । यसअघि उनले सन् २०१० मा उनकी पत्नी शकुन्तलाले पहिलो छोरा जन्माएकी थिइन् । शकुन्तलाले ५४ वर्षको उमेरमा अर्को छोरा जन्माएपछि राजितले आफ्नै कीर्तिमान तोडेका हुन् । राजित राघव भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१ माइल टाढा हरियाणा राज्यको खरखोडाका स्थानीय बासी हुन् ।वृद्ध उमेरमा बाबु बनेका रामजितले भनेका छन् ‘यो सबै ईश्वरको मर्जी हो । उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सकछु र ?’ सामान्य खेती किसानीमा व्यस्त जीवन यापन गर्दै आएका रामजितले अस्पतालमा चिकित्सक समक्ष आफू बाबु भएको दाबी गर्दा चिकित्सकले हाँसेर उडाएका छन् । ९६ वर्षमा बाबु बने पनि अन्य भारतीय नागरिक भन्दा उनको औसत आय भने कम्ति रहेको छ । भारतको हरियाणाको सरकारी अस्पतालमा शकुन्तलाले गएको महिनामा छोरा पाएपछि उनी ९६ वर्षमा बाबु भएको पक्का भएको हो । चाहाना नहुँदानहुँदै पनि ईश्वरको वरदान भएको बताउने उनले शकुन्तलालाई छोराछोरी नपाउने गरी शल्यक्रिया गर्न भनिसकेको समेत बताएका छन् । उमेरले डाडा काटेपछि पनि उनी भन्छन् ‘एक रातमा दुई देखि तीन पटकसम्म यौन सम्पर्क गर्छु ।’ उनको यौ यौन सम्पर्कको शैलीलाई छिमेकीले उत्साहाका साथ हेर्ने गरेका छन् । छिमेकीको जिज्ञासालाई मेट्दै उनी भन्छन् ‘भगवतइच्छा, म स्वास्थ्य छु र सहवासको आनन्द लिन्छु । मलाई लाग्छ पतिपत्नीको मधुर सम्बन्धा लागि नियमित यौन सम्पर्क हुनु महत्वपूर्ण हुन्छ । शकुन्तलाले यौन सम्पर्कका लागि भन्दा म रातभरि नै सहवास गर्न सक्छु, तर छोराका लागि अहिले हामीले आफ्ना यौनेच्छा पन्छाएका छौँ ।’

Thursday, December 5, 2013

बन्जी जम्पमा नांगै जोडी




अमेरिकाको रोयल जर्ज सस्पेनसियस ब्रिज, साउथ अफ्रिकाको ब्लउका्रन्स ब्रिज, स्वीजरल्याण्डको भेर्जास्का ड्याम विश्वमा निक्कै कहलिएका नामहरु हुन् । यी ठाउँहरुमा समेत जम्प गर्ने क्रममा विभिन्न तवर शैलीहरुले चर्चा पाउने गरेको छ ।
 पछिल्लो पटक पनि एक जोडीले नांगै एकले अर्कालाई समातेर बन्जी जम्प गरेपछि निक्कै चर्चा चलेको छ ।

By Nepali Model

Monday, December 2, 2013

शरीरभरी टाटु को रहर

शरीरभरी टाटु


टटुले कुरुप पनि बनाउछ.
I want a tattoo over my heart that reads TRY HARDER YOU LAZY PARAMEDIC SHITBAG OR I WILL HAUNT YOUR BEDROOM FOREVER

I am a canvas of my experiences, my story is etched in lines and shading, and you can read it on my arms, my legs, my shoulders, and my stomach


टटुले कुरुप पनि बनाउछ.
If people are honest with themselves when they choose a tattoo, the art will represent them better than anything that will ever come out of their mouth.

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com