Translate

Tuesday, October 29, 2013

तास सम्वन्धी रोचक जानकारी

तास सम्वन्धी रोचक जानकारी




तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।
अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन ।
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गडडिमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ । एकका देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । Leap Year अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाकी रहेको एउटा थप जोकरा Leap Year को लागी हो ।
एकिनसाथ तिथि-मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । के भनिन्छ भने त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो अरे । अनि ति रानिहरुले दिन्, महिना ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे अरे । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ
धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।

Monday, October 28, 2013

पोर्न (अश्लिल) फिल्म सम्बन्धी केही रोचक तथ्य

काठमाडौं , .

कामोत्तेजक साहित्यको अस्तित्व त्यती नै पुरानो छ, जती पुरानो मानव सभ्यता छ, वा मानिस सोच्न र बुझ्न जहिले देखि सुरु गरे । विस्तारै बिस्तारै कामुक साहित्यको स्वरुप बदलियो र यो डिजिटल दुनियामा स्थापित भयो । नेपालकै सन्दर्भमा पनि प्राचीन टुँडालहरु यत्र तत्र छन्, बिभिन्न मन्दिरहरुमा कामोत्तेजक टुडाल छन्, शरिरै काम्ने खालका यी टुंडालहरुबाट थाहा हुन्छ, प्राचिन पोर्न सभ्यता व्यापक थियो । बिभिन्न मुद्रामा सहवास गरेका चित्रहरु, काठमा खोपिएका र बिभिन्न धातुबाट बनाईएका मुर्तीहरुले यो प्रतिको लगाव र प्रभाव यसै पनि अनुमान लगाउन सकिन्छ ।
प्रबिधिको बिकास सँगै काठमा र धातुमा कोरिने यी पोर्न चित्रहरु अहिले काटुर्न र सुटिङमार्फत छ्यासछ्यास्ती जतासुकै छ, त्यै पनि गोप्य राख्ने कोशिष पनि भैरहेको छ । मानिसमा रहेको यौन कुष्ठा, वा यौन प्रतिको उत्कण्ठाले यो पक्ष अहिलेसम्म पनि गोप्य र रहस्यमय बनाउन खोजिएको छ । पछिल्लो समय यौनसंग सम्बन्धीत कामोत्तेजक चलचित्र नै निर्माण गरि यसको व्यवसाय गर्न थालिएको छ । डिजीटल प्रबिधि, मोवाईल फोन, कम्प्युटर, इन्टरनेट उपलब्ध संसारका(नेपालसहित) धेरै युवा र बयस्कले यस्ता चलचित्रहरु गोप्यरुपमा हेर्ने गर्छन, त्यै पनि यो रहस्यमय नै मानिन्छ । यो सम्बन्धी केही रोचक तथ्यहरु यस प्रकार छन् ।
भिक्टोरियामा १९ औं शताब्दी तिरै नग्न चीत्रहरु र मुर्तीहरु तयार गरिन्थे तीनैको आडमा नग्न तस्वीरहरु खिच्न थाले पछि त्यहाँको सरकारले पोर्न फोटो र नग्नता सम्बन्धी त्यती बेला नै एक कानुन बनाएको थियो । त्यहाँ पहिलो पटक सार्वजनिक भएको नग्न चित्रलाई एक म्युजियममा राखिएको थियो र कानुन तयार भएपछि सरकार नियन्त्रीत पोर्नग्राफी सुरु भयो । र यहीबाट सुरु भएको पोर्नग्राफी अहिले विश्वभर फिल्मको रुपमा तयार हुन थाले ।

पोर्न फिल्ममा खेल्ने कलाकारमा पुरुष भन्दा महिला कलाकारको कमाई धेरै हुन्छ, पुरुषले एक दिनमा औषत ५० देखि १५०० डलरसम्म कमाई गर्छन । उनीहरुलाई दिन र घण्टाको आधारमा भन्दा पनि सिनको आधारमा पेमेन्ट गर्ने गन्छि । पोर्न फिल्म विक्रेताले कलाकारहरुलाई उनहरुलाई रोयल्टी दिदैन । महिलो पोर्न स्टारले एक बर्षमा लाखौं डलर कमाउन सक्छन् । पोर्न फिल्मबाटै संसारकी सबै भन्दा धनी बनेकी महिला हुन् जेना जेम्सन । उनी ३० मिलियन डलरकी मालिक्नी हुन् ।

संसारका ५० प्रतिशत भन्दा बढि सुबिधा सम्पन्न होटेलहरुमा पोर्न फिल्म हेर्न पाउने सेवा उपलब्ध छ । विश्वका केही चर्चित होटेलहरुमा होटेलको अन्य सेवा सुबिधाले भन्दा पोर्न फिल्म उपलब्ध गराए बापत ७० प्रतिशत बढि नाफा हुन्छ ।

संसारमा पोर्न फिल्म सम्बन्धी ४.२ मिलियन वेभसाईट बनेका छन् । इन्टरनेटमा ३७० मिलियन पोर्न पेज छन् । वेभसाइटमा हरेक दिन ६८ मिलियन पटक पोर्नसंग सम्बन्धीत शब्दहरु सर्च हुने गरेका छन् । हरेक दिन संसारमा प्रयोग भएका इमेल आईडीहरुमा २.५ मिलियन पोर्न सम्बन्धी स्पाम म्यासेज आउने गर्छन । इन्टरनेट चलाउने मध्य करिब २० प्रतिशत पुरुष पोर्न सम्बन्धी सामग्री हेर्दै अफिसको काम गरेका हुन्छन् भने १३ प्रतिशत महिलाले अफिको काम गर्दै लुकिछिपी पोर्न सम्बन्धी कुनै न कुनै सामग्री हेरिरहेका हुन्छन् ।
पोर्न फिल्मका कलाकारहरुले गरेको अभिनय, पटक पटकको क्लिीप्सहरु जोडेर एउटै बनाईएको हुन्छ, र उनीहरु अक्सर भियग्रा वा अन्य ड्रग्स प्रयोग गरी सुटिङ सुरु गर्छन ।

Sunday, October 27, 2013

Facts About Google; Interesting

१ . गुगलको सुरुवात सन् १९९६ मा स्टानफोर्ड बिश्व बिद्यालयमा पिएचडी प्रशिक्षार्थी २४ बर्सिय ल्यारी पेज र २३ बर्षीय सेर्गे बृनले गरेका हुन् ।

२ .गुगल शब्दको अर्थ अंक १ पछाडी सय ओटा सुन्ना हो । जसलाई अमेरिकन गणितविद एडवार्ड कासनेका भतिज मिल्टन सिरोत्ताले प्रयोगमा ल्याएका थिए ।

३ . गुगल पेजमा भएको i am feeling lucky बटन लगभग छैनको बराबर प्रयोग गरिएता पनि त्यस बटनलाई हटाउदा गुगल अनुभब केहि कम हुने पाइएको थियो।

४ . ५७ % अमेरिकन बच्चाहरुले गुगल पहिलो सुरुवाती सब्दको रुपमा बोल्छन ।

५ . गुगल प्रतिदिन ६२० मिलियन भन्दा बढिले प्रयोग गर्छन ।

६ . गुगलले प्रतिदिन २० पेटाबाइट सुचनाहरु सकलन गर्ने गर्दछ ।

७ . गुगलको ९७ % मा बढ़ी राजस्व बिज्ञापनबाट प्राप्त हुने गर्दछ ।

८ . बिस्वभर गुगलको २६६८ कर्मचारीहरु छन् तिनिहरुलाई गुगलर्स भनिन्छ त्यस्तै गुगलको मुख्य कार्यालयलाई गुगलप्लेक्स भनिन्छ।

९ . गुगलको कार्यालयमा कर्मचारीलाई पोसाक तोकिएको छैन। कर्मचारीले आफुले चाहेको लुगामा कार्यालय आउन सक्छन ।

१० . सन् २००९ पछि गुगलको कुल पुंजी करिब ४० .५ बिलियन डलर छ ।

Related Posts Plugin for WordPress, Blogger...

नेपाल हिन्दुराज्य नै हुनुपर्छ ?

All the pitures,text belong to b4nepal.blogspot.com users. B4nepal.blogspot.com do not claim to any of the pictures, text uploaded it's own. No copy infringment is intended. If you see a text, picture there shouldn't be posted here, please send and e-mail and it will be removed
And if you like to upload any picture please send your photo to our e-mail and we will upload your picture. E-MAIL- nepalishah007@gmail.com